अस्ट्रेलियामा अध्ययनरत नेपाली अन्तराष्ट्रीय बिद्यार्थीहरु भन्छन , आमा बुबा आत्तिनु पर्देन सबै राम्रो छ (भिडियो सहित)


चर्चित पत्रकार तथा हास्यकलाकार मदन कोइरालाले अस्ट्रेलियामा अध्यनरत अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरुको वर्तमान परिस्थिति बारे एक रिपोर्ट तयार पारेको छन ।पछिल्लो दिनहरुमा विभिन्न समाचारमा अस्ट्रेलियामा रहेका नेपाली बिधार्थीले खाना पाएनन्, सडकको बास भो भन्ने खालका समाचार आएपछि चर्चित पत्रकार कोइरालाले केहि बिद्यार्थीहरुलाइ के हो त अवस्था बुझ्ने प्रयास गरेको थिए।

पछिल्लो दिनहरुमा विभिन्न समाचारमा अस्ट्रेलियामा रहेका नेपाली बिधार्थीले खाना पाएनन्, सडकको बास भो भन्ने खालका समाचार आएपछि चर्चित पत्रकार कोइरालाले केहि बिद्यार्थीहरुलाइ के हो त अवस्था बुझ्ने प्रयास गरेको थिए।

Source:osnepal

Leave a Reply

Your email address will not be published.

Back to top button