को’रोनाले लियो अमेरिकामा फेरी एक नेपालीको ज्यान


२६ चैत्र २०७६, बुधबार अमेरिका– को’रोनाको संक्रमणबाट न्युयोर्कमा आज एक जना नेपालीको मृ’त्यु भएको छ। ङिमा तेम्बा शेर्पाको नि’धन भएको हो। शेर्पा ’कि’दुग अमेरिकाले श्र’द्धान्जली व्यक्त गर्दै शेर्पाको नि’धनको पुष्टि गरेको छ ।शेर्पा कि’दुगका आ’जीवन सदस्य ङिमा तेम्बा शेर्पाको आज बिहान क्वी’न्सको ए’ल्मर्स्ट अस्पतालमा अ’सामयिक नि’धन भएको अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले बताए। ङिमा तेम्बा शेर्पा को’भिड १९ को संक्रमणका कारण विगत केही हप्तादेखि सो अस्पतालमा उपचाररत थिए।

शेर्पा कि’दुगले भनेको छ – ‘यो दुखद समाचार शेर्पा कि’दुगलाई आज बिहान वहाँका दाजु ल्हाक्पा युला शेर्पाले फोन मार्फत पुष्टी गर्नु भएको हो।’ ‘दि’वंगत आ’जीवन सदस्य शेर्पाको अ’तिसिघ्र शु’द्ध भु’वनमा पु’नर्जन्मको कामना सहित शो’क सं’तप्त परिवार प्रति शेर्पा कि’दुग अमेरिका हा’र्दिक स’मवेदना प्रकट गर्दछ।’ – कि’दुगले सामाजिक सञ्जालमार्फत भनेको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button