फिलिपिन्सका राष्ट्रपतिले दिए लकडाउन उ’ल्लंघन गर्नेलाई गो’ली हान्ने आ’देश


२० चैत्र २०७६, बिहीबार एजेन्सी– फिलिपिन्सका राष्ट्रपति रो’ड्रिगो डु’र्तेतेले को’रोना भाइरस संक्रमणको जो’खिम न्यूनीकरण गर्न लु’जन प्रान्तमा जा’री गरिएको एक महिना लामो लकडाउन उ’ल्लंघन गर्नेलाई गो’ली हा’न्ने चे’तावनी दिएका छन्। उनले बुधबार अबेर टेलिभिजनमा स’म्बोधन गर्दै लकडाउन उ’ल्लंघन गरेर स’मस्या सिर्जना गर्ने जो’कोहीलाई गो’ली हा’न्न प्रहरी र सेनालाई नि’र्देशन दिइएको बताएका हुन्। उनले भने, ‘स्वास्थ्य का’र्यकर्ता र डाक्टरलाई क्ष’ति नपु¥याऊ, किनभने यो ग’म्भीर अ’पराध हो ।

उनले भने- यदि कसैले स’मस्या सि’र्जना गर्छ भने गो’ली हा’नेर मा’र्न सेना र प्रहरीलाई म आ’देश दिन्छु।’ उनले सरकारलाई कम नआँक्न र चु’नौती नदिन पनि चे’तावनी दिए । म’निलाको क्यु’जेन सहरका सुकुम्बासीले राहतको मा’ग गर्दै रा’जमार्गमै प्र’दर्शन गरेपछि डु’र्तेतेको यस्तो चे’तावनी आएको हो।

Leave a Reply

Your email address will not be published.

Back to top button