मेहेन्दीमा यस्ती देखिइन नायिका निता ढुंगाना (फोटो फिचर)

नायिका नीता ढुंगानाको मेहेन्दीमा रेखा थापा र अनु शाह सहभागी भएका छन् । रेखा र अनुले नीताको हातमा मेहेन्दी लगाएको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । मेहेन्दीमा नीता पहेंलो र प्रिन्टेड रंगको गाउनमा सजिएकी छिन् भने रेखा र अनु लगायत अन्य हरियो रंगको पहिरणमा सहभागी भएका छन् । नीताको मेहेन्दी जावलाखेलको एक रेस्ट्रोमा भएको हो ।

Leave a Reply

Your email address will not be published.

Back to top button