ह्वात्तै घट्यो सुनको मुल्य


काठमाण्डाै – सुनको भाउ बिहीबार तोलामा १५ सय रुपैयाँले घटेको छ ।सुनको भाउ १५ सय रुपैयाँले घटेर बिहीबार तोलाको ७५ हजार रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन बुधबार तोलामा एक हजार रुपैयाँ बढेर ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो

यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।  

Leave a Reply

Your email address will not be published.

Back to top button