काभ्रेको पनौतीमा अ’निश्चितकालीन क’र्फ्यू


काभ्रे : सोमबार टिपरको ठ’क्करबाट आमा, छोरीको मृ’त्यु भएपछि काभ्रेको पनौती मंगलबार बिहानैदेखि त’नाबग्रस्त बनेको छ । स्थिति नि’यन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्र’शासन कार्यालय काभ्रेले क’र्फ्यू आ’देश जारी गरेको छ ।बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्काे आ’देश नभएसम्मका लागि क’र्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले जानकारी दिए । सोमबार दिउँसो पनौती बसपार्कमा टिपरले ठ’क्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मा’रिका गोलेको ज्या’न गएको थियो ।

सोमबार दिउँसोदेखि नै स्थानीयहरु प्र’दर्शनमा उ’त्रिएका थिए । मंगलबार बिहानैदेखि हजारौंको संख्यामा स्थानीयहरु सडकमा उ’त्रिएर टायर बा’ल्दै वि’रोध प्रदर्शन गरिरहेका थिए । स्थिति नियन्त्रण बाहिर नजाओस् भनी क’र्फ्यू आदेश जा’री गरिएको प्रजिअ तिमल्सेनाले बताए।

Leave a Reply

Your email address will not be published.

Back to top button