गायिका प्रविशा अधिकारीका श्रीमान अमेरिकामा के गर्छन ?

काठमान्डौ- गायिका प्रविशा अधिकारीले इन्जिनियर निर्माण सिटौलासँग विवाह गरेकी छन्। प्रविशा र निर्माणको विवाह आइतबार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा भएको हो ।

वैवाहिक समारोहमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको थियो । गायिका प्रविशा अधिकारीले आफ्ना प्रेमी निर्माण सिटौलासँग गत बिहिबार टिकाटालो गरेकी थिइन्। प्रविशासँग विवाह गर्नकै लागि निर्माण केही समय अगाडि अमेरिकाबाट नेपाल आएका हुन्।

प्रविशाले गाएका दर्जन बढी गीतले दर्शकको मन जितिसकेका छन्। निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् ।दुबै जनाको पारिबारिक उपस्थितिमा बिहे कार्यक्रम आयोजना भएको हो । गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता सुशील नेपाल प्रविशाको बिहेमा उपस्थित भएका थिए ।

उनिहरु एक बर्षयता सम्बन्धमा थिए ।निर्माण झापा चारपानेका हुन् । चर्चित गायिका गायिका प्रविशा अधिकारी अहिले ‘द भ्वाइस किड्स’की कोच समेत हुन् ।दशैंअघि प्रविशा र निर्माणबीच पहिलो पटक भेट भएको थियो । त्यसअघि उनीहरुको बोलचाल फेसबुकमा मात्र सीमित थियो ।

प्रविशाले गाएका दर्जन बढी गीतले दर्शकको मन जितिसकेका छन्। निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् ।दुबै जनाको पारिबारिक उपस्थितिमा बिहे कार्यक्रम आयोजना भएको हो । गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता सुशील नेपाल प्रविशाको बिहेमा उपस्थित भएका थिए ।

उनिहरु एक बर्षयता सम्बन्धमा थिए ।निर्माण झापा चारपानेका हुन् । चर्चित गायिका गायिका प्रविशा अधिकारी अहिले ‘द भ्वाइस किड्स’की कोच समेत हुन् ।दशैंअघि प्रविशा र निर्माणबीच पहिलो पटक भेट भएको थियो । त्यसअघि उनीहरुको बोलचाल फेसबुकमा मात्र सीमित थियो । फोटो : मुखिया प्रडक्सन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker