जब विमानस्थलमा र’क्सी फा’ल्न भनेपछि यात्रुलाई यसरी पिलाइयो भो’ड्का

एजेन्सी । विमानस्थलभित्र र’क्सी’का बोतल बोक्नबाट रोक लगाएपछि एक महिलाले यात्रुलाई भो’ड्का खु’वा’एकी छिन् । अमेरिकाकाे फ्लोरिडाको मियामी जाँदै गरेकी उक्त महिलाले विमानस्थलमा १०० एमएल भन्दामाथिको र’क्सी बो’क्न नपाइने नियममा विर्सिए विमानस्थलका सुरक्षाकर्मीले र’क्सी’को बो’त’ल बोक्न रोक लगाएका थिए ।

ती महिलाले विमानस्थलमा ब्यागेज चेकइनको क्रममा ब्यागेजमा र’क्सी’को बो’त’ल राख्न बिर्सँदा उक्त हवाईअड्डाका सुरक्षाकर्मीले रक्सीको बो’तल बोक्नका लागि रोक लगाएपछि एक महिलाले यात्रुहरुलाई भोड्का ब्राण्डको र’क्सी खु’वा’एकी हुन् ।

ब्याजेगमा र’क्सी रा’ख्न विर्सँदा सुरक्षाकर्मीले उक्त बो’तल बोक्न नदिँदा उनीसँगे उक्त भो’ड्का’लाई फ्याँ’क्नु बाहेक अरू कुनै विकल्प छैन थिएन । तर उनले सो भोड्का नफँकेरयात्रुहरुलाई खुवाएको भिडियो अहिले भाइरल भइरहेको छ ।

भिडियोमा चेक-इन मार्फत र’क्सी लिनबाट रोकिएका महिलाहरूले अन्य यात्रुहरूलाई भो’ड्काको बोतलबाट र’क्सी पि’ला’उदै गरेको देखिन्छ । घटनाको भिडियो टिकटकमा प्रयोगकर्ता @latinnbella द्वारा पोस्ट गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker