समर्थकहरु आक्रोशित भएपछि Comedey Champion का खबपूले दिए स्पष्टिकरण ! हिमेष पन्तले जित्दा यस्तो भने (भिडियो हेर्नुस)


धादिङका हिमेस पन्तले ‘कमेडी चेम्पियन’को उपाधि चुमेपछी बिबाद उत्पन्न भएको छ । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’मा पन्तले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै कमेडी चेम्पियनको उपाधि हात पारेपछि खबपुका समर्थकले भोटिंग नतिजा सार्बजानिक गर्न माग गरेका छन । चार बजेसम्म भोट भएको दाबि गर्दै उनीहरुले १२ बजे सम्मको मात्रै भोटलाई मान्यता दिनुपर्ने माग राखेका छन् ।

खबपुलाई हराउन धाँदली भएको भन्दै कमेडी च्याम्पियन बिरुद्द समेत नाराबाजी गरेका छन् । कलाकार नन्द घर्ति मगरले भोटिंगमा चलखेल भएको दाबि समेत गरेका छन् । उनले अर्गानिक कमेडीलाई महत्व नदिएर कमेडी च्याम्पियनले पैसाको ब्यापार गरेको आरोप लगाए । समर्थकहरु आक्रोशित भएपछि Comedey Champion का खबपूले दिए स्पष्टिकरण ! हिमेष पन्तले जित्दा यस्तो भने (भिडियो हेर्नुस)

Source:Nipolnews

Leave a Reply

Your email address will not be published.

Back to top button