तेह्रथुममा दुईजना देवर मि’लेर २८ बर्षीया भाउजुको बि’भत्स ह’त्या

२ चैत्र २०७६, आईतवार तेह्रथुम । तेह्रथुमको आ’ठराई–४, ईवा तीन स’ल्लेमा बिहीबार वि’न्दा पुरीको ह’त्या आफ्नै दुईजना देवरबाट भएको खु’लासा भएको छ । २८ वर्षिया भाउजुको ह’त्या दे’वरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेको ईलाका प्रहरी कार्यालय सं’क्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम था’न्दारले जानकारी दिए । झापाबाट बुधबार राती गाडी रि’जर्भ गरी भाउजु वि’न्दाको घरमा आएर ह’त्या गरी विहिवार विहान गाडी रि’जर्भ गरी दे’वरहरु पुनः झापानै फि’र्किएको प्रहरीले बताएको छ ।



वैदेशिक रोजगारीको शि’लशिलामा दुबईमा रहेका वि’न्दाका श्रीमान्ले वि’न्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक च’लखेल गर्न न’पाएकाले ह’त्या गरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई ब’यान दिएका छन् । वि’न्दाको वि’भत्स ह’त्याले ई’वा ती’नसल्ले गाउँनै स्त’ब्ध भएको छ ।



बालकृष्ण पुरी तेह्रथुमको फे’दाप स्थित औसींडाडा बजारमा र सुरेन्द्र पुरी झापाको बुधबारेमा बस्दै आएका थिए । घ’टना पछि अनुसन्धानको लागि प्रहरीले स्थानीय ५ जना युवाहरुलाइ नि’यन्त्रणमा लिएको थियो ।अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा रहेका स्थानीय ५ जना युवाहरुलाई शुक्रबारनै ता’रीखमा छा’डिएको छ ।



ह’त्या गरेर मा’रिएकी बि’न्दाको घरमा जेठा छोरा १० वर्षका र कान्छा छोरा १५ महिनाका दुई छोराहरु सहित आफ्नै घरमा बस्दै आएकि वि’न्दाको भा’न्साकोठामा वि’भत्स ह’त्या भएको थियो ।



प्रदेश स्त’रीय प्रहरी टो’ली ड’ग स्न्या’फिङ सहित घ’टना स्थ’लमा डि’यसपि सुमन तिम्सिना, तेह्रथुम जिल्लाका डियसपी नविन किश्वर प्रधान, अनुसन्धान प्रहरी निरीक्षक तेजबहादुर दाहाल, ईलाका प्रहरी कार्यालय सं’क्रान्ति बजारका प्रहरी निरीक्षक शे’शकराम था’न्दार सहितको वि’शेष प्रहरी टो’लीले घ’टनाको अनुसन्धान गरिरहेको छ ।