मौसम धुम्मियाे : वर्षा, चट्याङ, असिना र हावाहुरीकाे सम्भावना

काठमाडौँ, ३० फागुन । पश्चिमी वायुको प्रभावले नेपालको मौसमी प्रणालीमा बदलाव आएको छ । आज देशका पश्चिमी तथा मध्य भू-भागमा मौसम बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम धुम्मिएको छ । यहाँकाे आकाशमा बाक्लो बादल देखिन्छ । पश्चिम नेपालका धनगढीलगायत स्थानमा पनि माैसम धुम्म परेर हलका वर्षा समेत भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button