सर्पले टोकेर श्रीमतीको मृत्यु भयो भनेका श्रीमानको पोल जब डमी टेस्ट गरियो त्यसपछि खुल्यो सबै रहस्य !


भारतको केरला प्रदेशको पुलिसले एक रहस्यमय घटना सुल्झाउनका लागि अनौठौ डमी टेस्ट सार्बजनिक गरेका छन्। उथरा घटनाको जाँच गरिरहेको टोलीले एक सर्प तथा डमीको सीन रिक्रिएट गरेको छ । टीमले बिशेषज्ञको साथमा यो जान्ने कोशिश गरेको छ कि यदि सर्प नर्मल ड’ स्छ भने चो’ टको निशान कस्तो हुन्छ तथा त्यसलाई जिस्काएर ड’सा ‘उँदा कस्तो चो;ट हुन्छ भन्ने हेरेको छ ।

पछिल्लो ७ मे मा उथरा नामकी एक महिलालाई आफ्नै पतिको घरमा सर्पले ड’ सेर मृत्यु भएको थियो । जाँचको दौरान यो पत्ता लाग्यो कि उसको पति सुरजले जानी जानी सर्पले डसाएका थिए । पुलिसका अनुसार सुरजले लुकी छिपी एउटा गोबन सर्प किनेका थिए । जस्लाई प्रयोग गरेर उथरा लाई मा’ र्ने योजना बनाएका थिए ।

पुलिसले सुरजसंग सोधपुछ गर्दा यो खबर बाहिर आएको थियो । पुलिसले डमीको प्रयोगबाट यो सबै पत्ता लगाएको थियो । सर्पलाई डमीमा पर्ने गरी ख’सा’ईएको थियो । कैयौ पटक सर्पलाई डमीमा पर्ने गरी झारे पनि उसले डमीलाई आ’क्र’मण गरेको थिएन । तर सर्पको टाउको नजिक डमीको हात ल्याएर सर्पलाई भ’ड्का’इएको थियो ।

यस अवस्थामा पनि सर्पले डसेको थिएन डमीलाई । त्यसपछि सर्पको शरीरमा प्र’हा र गर्नको लागि डमीको हात प्रयोग गरिएको थियो जसको परिणाम स्वरुप डमीलाई सर्पले ड’से’को थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker