नाकमा मकैको दाना अ’ड्केर साढे दुई वर्षकी बालिका’को मृ’त्यु


जिल्लाकोे नारायण नगरपालिका-४ कि साढे दुई वर्षकी बालिका कुसुम कटुवालको नाकमा मकैको दाना अ’ड्केर उपचारको क्रम’मा मृ’त्यु भ’एपछि आफन्तले कर्णाली प्रदेश अस्पतालमा आ’न्दोलन गरिरहेका छन् ।

चार दिनअघि नाकमा मकैको दाना अड्केकी नारायण नगरपालिका–४ सोतकी साढे दुई वर्षीय बालिका कुसुम कटुवाललाई दैलेख अस्पताल हुँदै सुर्खेत पुर्‍याइएको थियो ।

बालिकाको उपचारकै क्रममा हिजो विहान मृ’त्यु भएपछि आफन्तले डाक्टरको ला’पर’वाही’ले घट’ना भएको भन्दै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।

‘दैलेखका डाक्टरले दैलेखमै अ’प्रे’श’न गर्नुभन्दा सुर्खेत लैजान सुझाएपछि सुर्खेत ल्याएका हौं,’ बालिकाकी आमा पूजा कटुवालले भनिन्, ‘स्वास्थ्यमा अन्य कुनै समस्या नभएकी छोरीको डाक्ट’रकै ला’पर’वा’ही’ले मृ’त्यु भएको हो ।’

ला’पर’वा’ही गर्ने डाक्टरला’ई का’र’वा’हीको माग राख्दै अस्पतालमा आ’न्दो’ल’न गरिरहेको आफन्तले बताएका छन् ।

यता, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले डाक्टर’को ला’प’र’वाही’ले बालिकाको मृ’त्यु नभएको बताए ।

‘हामी कुनै पनि विरामीलाई बचाउने हरसम्भव प्रयासरत हुन्छौं, बालिकाको हकमा पनि बे:हो’स बनाएर मकैको दाना निकाल्ने अ’प्रेशन गरिरहेका थियौं,’ खड्काले भने, ‘अ’प्रेश’नका क्रममा ए’क्का’सी बालिकाको अ’क्सि’जन लेभल घ’ट्दै गएपछि उनलाई ब’चा’उन सकिएन ।’

अस्पताल परिवार घ’टना’प्रति दुखी भएको बताउँदै खड्काले अस्पतालको भौतिक सम्पत्तिमा क्षति पुर्‍याउनु राम्रो पक्ष नभएको बताए । ‘घ’ट’ना नहुनु थियो, भइसक्यो, अब सम्वादबाट अघि बढ्ने प्रयास गरिरहेका छौं,’ खड्काले भने, ‘आफन्तहरुबाट कुनै व्यक्ति संवाद गर्न नचाहेकाले समस्या सिर्जना भएको छ ।’ सिधाअनलाइन बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker