न्याय माग्न नेपालगन्जबाट हिँडेर काठमाडौं आइपुग्नेको खु्ट्टामा फोकैफोका


बाँकेको नेपालगन्जबाट न्याय माग्दै हिँडेर काठमाडौं आइपुगेकाहरूको खुट्टैखुट्टामा फोका उठेको छ । महिला हिं,’साविरुद्ध र न्यायका लागि नेपालगन्जबाट पैदलयात्रा गरेर काठमाडौंसम्म आइपुगेका महिला अधिकार मञ्चका पदाधिकारीसहित १४ जनाको खुट्टामा फोकैफोका उठेको छ ।

महिलाको ह,’त्या, अ,’पहरण, शरीर ब,’न्धक र क,’र्तव्य ज्यान गरी मार्नेहरू हो,’सियार, मौन बस्ने सरकार खबरदार’ भन्दै उनीहरू नेपालगन्जबाट काठमाडौं पैदल यात्रा गरेका हुन् । नन्कुन्नी धोबी र नि,’र्मला कु,’र्मी ह,’त्याका सबै दो,’षीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उनीहरू अहिले माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।

यो पनि पढ्नुहोस –आ,’त्मह,’त्या दुरुत्साहनको आरोपमा प्रहरीले एक विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कोहलपुरस्थित दीपज्योति सेकेन्डरी स्कुलका प्रधानाध्यापक दमन पाण्डे रहेका छन् । उनलाई आफ्नै छात्राको आत्मह,’त्या दु,’रुत्साहनको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एक साताअघि सोही स्कुलबाट गत वर्ष एसईई परीक्षा दिएकी १७ वर्षीया एलिसा शाहले आत्मह,’त्या गरेकी थिइन् ।मृतकको मोबाइलमा प्रिन्सिपल पाण्डेले पठाएका अ,’श्लील म्यासेज र तस्बिर देखिएपछि मृ,’तकका परिवार र आफन्तले आत्मह,’त्या गराउनुमा प्रिन्सिपलको भूमिका देखिएको भन्दै स्कुलमा ढुं,’गामुडासमेत गरेका थिए ।

पक्राउ परेका प्रिन्सिपल पाण्डेले छात्रा शाहलाई वर्षौँदेखि दु,’र्व्यवहार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको बताइएको छ। प्रहरीका अनुसार प्रिन्सिपल पाण्डेले बाल्यकालदेखि उक्त स्कुलको होस्टेलमा बसेर पढेकी शाहलाई त्यसबेला देखि नै उनले अ,’श्लील म्यासेज र तस्बिर पठाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

गत साता शाह आफ्नै घरमा झु,’ण्डिएर आत्मह,’त्या गरेको अवस्थामा भेटिएकी थिइन् । घटनापछि उनको मोबाइलमा पाण्डेले अश्लील एसएमएस पठाउने गरेको पाएपछि परिवार र आफन्तले उ,’जुरी दिएका थिए ।प्रहरीले एलिसाले लेखेको सु,’साइड नोट पनि ब,’रामद गरेको छ, जसमा ‘हजुरको नाक का,’ट्नुभन्दा बरु म आफैं म,’र्छु’ भनिएको छ ।

नोटको अन्तिममा उनले आफूलाई धेरै ड,’र लागिरहेको पनि उल्लेख गरेकी छन् ।‘नोटबाट उनले स्वेच्छाले नभई कसैका कारणले आत्मह,’त्या गर्नेसम्मको परिस्थिति सिर्जना भएको देखियो,’ एलिसाका बुबा वकिलजंगले दिएको कि,’टानी जा,’हेरीमा भनिएको छ, ‘कसैसँग सम्बन्ध रहेको हुनसक्ने देखिएपछि फेसबुक एकाउन्ट खोलेर हेरेका थियौं ।’

म्यासेन्जरमा भएको कुराकानी हेर्दा एसईई दिएको विद्यालयका प्रधानाध्यापक पाण्डेसँग लामो समयदेखि ‘अ,’स्वाभाविक कुराकानी’ भएको देखिएको उनको भनाइ छ । एलिसा कक्षा ११ मा रामजानकी उच्च माविमा पढिरहेकी थिइन्, तर पाण्डेले त्यहाँ पनि अध्यापन गराउने गरेको देखिएको छ ।

‘प्रिन्सिपल र शिक्षकजस्तो म,’र्यादित र सम्मानित पदमा कार्यरत पाण्डेले निःशुल्क ड्रेस र पुस्तक उपलब्ध गराइदिने, मोबाइलमा रिचार्ज गरिदिने, ल्यापटप किन्ने आश्वासन दिने गरेको पनि देखियो,’ एलिसाका बुबाले भनेका छन् ।एक अनुसन्धान अधिकृतका अनुसार पनि

फेसबुकमा शिक्षक पाण्डेले ‘तिमी मेरो लागि विशेष छौं, मिस यू, तिमी मलाई विश्वास गर्छौं होला, फोटो पठाइदेउ,’ जस्ता म्यासेजहरु गरेका छन् । ती म्यासेजबाट ना,’बालिक छोरीलाई ललाईफकाई झु,’क्याएर यौ,’न शो,’षण समेत गरेको शाहको परिवारका सदस्यहरुको दा,’बी छ ।

‘प्रभावमा यौ,’न शो,’षण समेत गरिरहेका बेला त्यसको जानकारी पाएपछि आफ्नो र परिवारको समेत बे,’इज्जत हुन्छ भन्ने ड,’र, त्रा,’सले आत्मह,’त्या गरेको देखिन्छ,’ आफन्त आदर्शले भने, ‘बहिनीको मिल्ने साथीहरुसँग सोध्दा पनि कोठाभित्र एक्लै राख्ने,

अरुसँग कुराकानी गर्न र हिँ,’डडुल गर्न पनि नदिने र अस्वाभाविक व्य,’वहार गर्ने गरेको खुलेको छ ।’प्रहरीका अनुसार पाण्डेले मृ,’तकलाई ‘रे,’डमी नोट ९’ मोबाइल पनि किनिदिएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker