चो’री भएको जानकारी दिँदा सकियो पुरै परिवार, ८ महिने बालक बे’पत्ता


एजेन्सी । एउटा सुन पसलमा काम गर्ने युवाले मालिकलाई चो री भएको सूचना दिएका थिए । जुन पसलमा उनले काम गर्थे त्यो पसलमा केही महिला अघि लार्खौ रुपैयाको चाँदी चो री भएको थियो । त्यसको जानकारी उनले मालिकलाई गराएका थिए । सोही चो रीको सुचना दिएका कारण ति युवाले ज्यान गुमाएका छन् । उनको पुरै परिवारको ह त्या भएको छ भने एक वालकलाई बे प त्ता पारिएको छ ।

पति पत्नी सहित तीन जनाको ज्यान लिइएको हो भने एक ८ महिने शि शु बे प त्ता बनाइएको छ । पति, पत्नी र भाइको ज्यान लिइएको हो । घ ट ना भारतको तमिलनाडुको सेलम जिल्लास्थित आगरा भन्ने स्थानमा भएको हो। त्यहाँको एत्माद्दौलास्थित राकेश नगरका ३२ वर्षीय आकाश उनकी पत्नी ३० वर्षीया बन्दना र उनका काकाका १७ वर्षीय छोरा सनीको ज्यान लिइएको छ । भारतीय सञ्चार माध्यमले सो घ ट नालाई र ह स्य मयी भन्दै प्रसारण गरेका छन् । आकाशका ८ महिने छोरालाई पनि वे प त्ता बनाइएको छ ।

राकेश नगर निवासी आकाश करिब ५ वर्षदेखि तमिलनाडुको सेलममा चाँदीको पाउजु बनाउने काम गर्दै आएका थिए। उनी सुनचाँदी पसलमा काम गर्थे । उनी सोही जागिरवाट पत्नी र छोराका साथ बस्दै आएका थिए। केही समयपछि उनले आफ्ना काकाका छोरा सनीलाई पनि आफ्नो साथ काम सिकाउन ल्याएका थिए। ह त्याको घ ट ना बारे जानकारी पाएपछि प्रहरीले सोमबार बिहान मृ त क आकाशका परिवारलाई खबर गरेको थियो। आकाशले ३ महिना पहिले कारखानामा चाँदी चो रीको जानकारी मालिकलाई दिएको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

सोही कारणले उनको पुरै परिवारको ज्यान लिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । जसले चाँदी चोरेको थियो उसैले परिवार स खा प पारेको हुनसक्ने अनुमान लगाइएको हो । दुस्मनीका कारण चो री गर्ने रंजिशले उनको परिवारको ह त्या गरेको मृ तक आकाशका परिवारजनको आशंका छ। जुन कारखानामा आकाशले काम गर्दै आएका थिए, त्यहाँ तीन महिनाअघि लाखौँ रुपैयाँको चाँदी रंजिशले चो री गरेका थिए ।

उक्त कुराको सुचना आकाशले मालिकलाई लिएका थिए। जसका कारण रंजिसले आकाशलाई फेब्रअरीसम्म बसिरहेको ठाउँ छोड्न ध म्की दिदै आएका थिए। तर आकाशले उनको कुराको वे वा स्ता गर्दै आएको परिवारजनले बताएका छन्। यद्यपी ह त्या को कारण भने पुष्टी हुन बाँकी छ। प्रहरीले घ ट नाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published.

Back to top button