बच्चा जन्माएको भिडियो प्रियंका आफैँले सार्वजनिक गरिन्, घर देखि अस्पताल सम्म को कथा व्यथा यसरी समेटिन (भिडियो सहित)


नायिका प्रियंका कार्कीले असोज ४ गते छोरीलाई जन्माएपछि आफूले संचालन गर्ने भिडियो कार्यक्रम बन्द गरेपनि आईतबार राती भने बच्चालाई जन्म दिएको भिडियो सार्वजनिक गर्दै नियमित कार्यक्रम संचालन हुने जानकारी दिएकि छिन् ।

उनले असोज ४ गतेको हरेक गतिविधिहरु दर्शकसामु पेश गरेकिछिन् । प्रियंकाले आफ्नो आधिकारीक युट्युब च्यानल मार्फत ‘आयन्का’ लाई जन्म दिएको भिडियो सार्वजनिक गरेकि हुन् ।

गर्भवति देखि आमासँगको यात्राः नायिका कार्कीले आफू गर्भवति भएदेखि बच्चा जन्माएकोसम्म भिडियो सार्वजनिक गरेकि छिन् । उनले गर्भावस्थामा गर्नुपर्ने व्यायाम, खानपिन लगायत अपनाउनुपर्ने सावधानिका बारेमा जानकारी दिदैँ आएकि थिइन् ।

उनको यस यात्रामा श्रीमान आयुष्मान देशराज जोशिले भरपुर साथ दिएका थिए । गर्भावस्थामा पनि प्रियंकाको आयश्रोत भने घटेन । उनले भिडियो मार्फत लाखौँ रुपैँया आर्जन गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker