अभिनेत्री आँचल शर्माले लगाइन मेहेन्दी, लेखिन उदिपको नाम


२८ फाल्गुन २०७६, बुधबार काठमाडौँ, अभिनेत्री आँचल शर्माले मेहेन्दी लगाएकी छिन् । डाक्टर उदिप श्रेष्ठसंग भोलि अर्थात् फागुन २९ गते विवाह ब’न्धनमा बा’धिन लागेकी आँचलले आज मेहेन्दी लगाएकी हुन्।

उदिप श्रेष्ठले आचलको हातमा आफ्नो नामको मेहेन्दी लगाइदिएका छन् भने उदिपको हातमा पनि आँचलको नामको मेहेन्दी देख्न सकिन्छ।

फागुन २९ गते विवाह ब’न्धनमा बा’धिन लागेका यस जोडीले गत फागुन १२ गते इ’न्गेजमेन्ट गरेका थिए । भने केहि दिन अगाडी संगीत स’मारोह आ’योजना गरेका थिए ।

आँचल शर्मा र डाक्टर उदिपले फागुन १२ गते काठमाडौँको चुच्चेपाटीस्थित इ’म्पेरियल बैंक्वेटमा औंठी सा’टासाट गरेका थिए ।

परिवार, आफन्त र नि’कटका चलचित्र कर्मीको उ’पस्थितिमा नायिका आँचल र चितवन नि’वासी उदिप श्रेष्ठले इ’न्गेज्मनेट गरेका हुन् ।विवाहका लागि आँचलको परिवारले बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यू रोजेको छ । भने, आँचल र उदिपले फागुन ३० गते पाँचतारे होटल हायतमा रि’सेप्सन पार्टी दिन लागेका हुन् । तस्बिर : फेसबुक बाट

Leave a Reply

Your email address will not be published.

Back to top button