नेपालबाट श्रीमती र छोरी ल्याउने प्रक्रियामा रहेका बाग्लुङका केसीको अमेरिकामा सुतेकै अवस्थामा नि’धन


२८ फाल्गुन २०७६, बुधबार बाल्टिमोर, अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा एक नेपाली युवाको सुतेकै अवस्थामा नि’धन भएको छ । बाग्लुङका ३१ बर्षिय सुनिल केसी मृ’त अवस्थामा भेटिएका हुन् ।काम गर्ने स्टोरको माथिल्लो तल्लामा बस्दै आएका केसी दुईदिनदेखि काममा नआएपछि स्टोर मै काम गर्ने सहकर्मीहरुले खोजी सुरु गरेका थिए । ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले आएर ढोका खोल्दा उनको मृ’त्यु भइसकेको थियो ।केसी बाग्लुङको बाग्लुङ नगरपालिकाका हुन् ।

केसीको श’व पो’ष्टमार्टमपछि बाल्टिमोरको को’रोनरी हाउसमा राखिएको जनाइएको छ । उनको मृ’त्युको कारण खुलिसकेको छैन ।नेपालमा रहेको उनको परिवारले उनको श’व नेपाल मै पठाउन अनुरोध गरेका छन् । हालैमात्र अमेरिकामा बस्ने का’नुनी है’सियत प्राप्त गरेका केसीले नेपालबाट श्रीमती र छोरी ल्याउने प्रक्रिया गरिरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस

गोकुल बाँस्कोटाको घरमा ब’म वि’स्फोट

भक्तपुर,पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा प्रेसर ब’म वि’स्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान पौने ८ बजे ठूलो आवाजसहित वि’स्फोट भएको हो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको वि’स्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्ष’तिग्रस्त भएको छ। वि’स्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्ष’तिग्रस्त भएका छन्। ब’म वि’स्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्ष’ति पुगेको छ।

बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले ग’स्ती गरेको थियो। तर बुधबार बिहानै प्रहरीको ग’स्ती नभएको मौका पारेर ब’म वि’स्फोट गराइएको हो। ब’म वि’स्फोट गराउने स’मूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन। से’क्युरिटी प्रिन्टर खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनकाण्डमा मु’छिएपछि रा’जीनामा दिएका थिए। क’मिशनस्वरुप आउने ७० करोडमध्ये करिब ५५ करोड रुपैयाँ मिश्रसँग बा’र्गेनिङ गरिरहेको अडियो बाहिरिएसँगै बाँस्कोटाले प’दबाट रा’जिनामा दिनुपरेको थियो।

Leave a Reply

Your email address will not be published.

Back to top button