र’क्सीको से’वन गर्दा कोरोनाभाइरसको संक्रमण भेट्दैन भन्ने गलत हल्लाले २७ जनाको ज्यान गयो


२६ फाल्गुन २०७६, सोमबार एजेन्सी , कोरोनाभाइरसका बारेमा फैलिएको गलत हल्लालाई विश्वास गर्दा इरानमा २७ जनाले ज्यान गु’माएका छन् ।यतिखेर इरानमा कोरोनाभाइरसको संक्रमण ख’तरनाक ढं’गले फैलिँदै गइरहेको छ । यसै सिलसिलामा त्यहाँ र’क्सीको से’वन गर्दा कोरोनाभाइरसको संक्रमणले नभेट्ने र निको पनि हुने गलत हल्ला पनि ड’रलाग्दो गरी फैलिरहेको छ । त्यही ह’ल्लाको विश्वास गरेर इरानमा गैर’कानूनी रुपमा बनाइएको र’क्सी पि’उँदा मे’थानोल वि’षको अ’सर भएर त्यतिका मानिसहरु म’रेका हुन् ।

इरानको खु’जेस्तानको राजधानी अहभाजस्थित ज’न्डिसापुर मे’डिकल युनिभर्सिटीका प्रवक्ताले जानकारी दिए अनुसार सोही कारण वि’रामी भएका २१८ जनालाई अस्पतालमा भ’र्ना समेत गरिएको छ । उनका अनुसार, तिनीहरु ‘कोरोनाको उपचारमा र’क्सीको से’वन प्र’भावकारी हुने’ ह’ल्लाका कारण र’क्सी से’वन गर्दा उक्त घ’टना भएको हो ।इरानमा र’क्सीको से’वन नि’षेध छ । अ’ल्पसंख्यकका रुपमा रहेका केही गै’र मु’स्लिम स’मुदायका मानिसहरुलाई मात्रै र’क्सी से’वन गर्ने छु’ट छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button