भ“द्रगोलकी रक्षाले पहिलो पटक सार्वजनिक गरीन श्रीमान र छोरीको फोटो हेर्नुस ।


का’ठमाण्डौं क’लाकार रक्षाले पहिलो पटक सा’र्वजनिक” गरिन छोरी र श्री’मानको तस्विर! हेर्नुस्( तस्विरहरु) लामो समय देखि दर्शक श्रोताहरुको मनमा बस्न सफल अत्यन्त सुन्दरी कलाकार हुन रक्षा श्रेष्ठ दर्शकहरुले जि’ग्रि सँ”गको टेलिश्रृङखलामा देखेपछि जिग्रि सँगै बिहे होस भन्ने कामना

पनि गरेका थिए तर त्यस्तो हुन सकेन्। अन्तत उनले अन्तै विहे गरिन् । ज’सरी नायक पल शाह आचल शर्माको नाम’ जो’डियो पछि आ’चलले कलाकार सँग नभई अलग फिल्ड को केटा सँग विहे नै गरे पछि सबै मौन थिए। रक्षा’को पनि त्यस्तै भएको थियो।’ तर अहिले उनले बच्चा र श्रीमान सँगै

सार्वजनिक गरेकी छिन हास्य टेलिश्रृङ्खला भद्रगोल बाट आफ्नो नाम दर्शक सामु चिनाउन सफल भएकी एक पात्र हुन् र’क्षा श्रेष्ठ (रक्षा)। हा‘स्य “टेलिसियलमा अ‘भिनय गरी चर्चामा आएकी रक्षाको प्रभाव दिन प्रतिदिन बढ्दै गएको छ रक्षाले केही फिचर फिल्महरुमा समेत काम गरिसकेकी

छिन् ।पछिल्लो स‘मयमा नयाँ हास्य टे”लिसिरियल सक्की गोनी मा पनी क‘लाकार कुमा’र कट्टेल जि”ग्रीसंग रक्षा को जोडी देख्न सकिन्छ । रक्षाले भनिन् द’र्शकहरूले जिग्रिको प्रे’मीकाको रूपमा चिन्दा खुसी लाग्छ उनको सौन्दर्यता मा “झन्  झन् “निखार आएको द”र्शक हरू ब“ताउँछन्”“ ।

टेलिश्रृङ्खला को साथै विभिन्न कम्पनीको विज्ञापनहरु मा समेत उनको उप’स्थिति बाक्लिँदो छ सुन्दरता सँगसँगै उनि अ”भिनयको पनि उ”त्तिकै ता’रिफ हुने गरे“को छ उ”नको एक “सयको हा”राहारी वि’ज्ञापनमा अ“भिनय गरेकी रक्षा विभिन्न “मुलुकमा हुने स्टेज शो मा प’नि सह”भागी छिन् ।

उनको सुन्दरता झन् झन् निखारिँदै पनि आएको दर्शक को भनाई छ । ‘उनका केही पुराना र नयाँ तस्बिर य“हाँ प्रस्तुत गरिएको छ ‘। ’तस्बिर रक्षाको फे‘सबुक बाट साभार गरिए को हो ‘यहाँहरु ले मन पराएको क”लाकार रक्षा’ श्रेष्ट बारे” “केहि जि”ज्ञाशाहरु भए प्र”तिक्रियाहरु पनि दि”नुहोस“”।

फोटो रक्षा श्रेष्ठको फेसबुक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close