घरमै यसरी मनाए सेलिब्रेटीहरूले होली (फोटो फिचर)


काठमाडौँ २६ फागुन / आज फागु पूर्णिमा अर्थात् होली पर्व देशभर मनाइँदै छ । तर, अघिल्ला वर्षहरू झैँ यो वर्ष होलीको रौनक खासै देखिएको छैन । हरेक वर्ष होलीमा खचाखच हुने राजधानी यो वर्ष सुनसान र उराठलाग्दो बनेको छ । विश्वव्यापी रूपमा फैलिरहेको (कोभिड-१९) को’रोना भा’इरसको सं’क्रमण लाग्न नदिन चिकित्सकहरूले पानी र रङ्गमा नभिज्न सल्लाह दिएसँगै यसबर्षको होली सुनसान बनेको हो ।

सरकारले पनि कोरोनाको उच्च सतर्कता अपनाउन विभिन्न पहल चालेसँगै सर्वसाधारणलाई अनावश्यक भिडभाडमा नजान र घर बाहिर ननिस्कन सूचना जारी गरिसकेको छ । हरेक वर्ष कलाकारहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै आएको होली कार्यक्रम स्थगित गरेर परिवार सँगै रमाइरहेका छन् ।

अभिनेता निखिल उप्रेती / संचिता लुइँटेल

रवि लामिछाने /निकिता पौडेल

अभिनेत्री रेखा थापा

मोडल तथा नायिका रिमा विश्वकर्मा

मोडल तथा नायिका रिमा विश्वकर्मा

नायिका केकी अधिकारी

पल शाह / पूजा शर्मा Source:Sajhasanjal

Leave a Reply

Your email address will not be published.

Back to top button