कोरोनाले सम्झायो एक शताब्दी अघि विश्वले झेलेको म’हामा’री, जसले लिएको थियो १० करोड मानिसको ज्यान


लन्डन । विश्वमा वेलावेलामा प्रकृतिक सं कट हरु आइरहन्छन् । कहिले वाढी पहिरो, कहिले बाढी त कहिले समुन्द्रिक आँधीले विश्वलाई सं कट मा पारेको हुन्छ । एउटा यस्तो सं कट हुन्छ जसको सामना विश्वका सबै मुलुकले समान रुपमा गर्नुपर्ने हुन्छ, त्यो हो रोग । एउटा मुलुकवाट सुरु भएको रोग विश्वका सबै मुलुकमा पुगेर प्रभािवत बनाएको हुनछ । चीनवाट सुरु भएर विश्वमा फैलिएको कोरोना भाइरसको सामना अहिले विश्वले गरिरहेको छ । अहिले झण्डै ९० मुलुकमा कोरोना फैलिसकेको छ । हजारौंको निधन भइसकेको छ भने लाखौं ब्यक्ति प्रभावित भएका छन् ।

विश्वले अहिले मात्र होइन सय वर्ष अघि पनि यस्तै प्रकारको रोगको सामना गर्नुपरेको थियो । प्रथम विश्वयुद्धका क्रममा करिब दुई करोड मानिसले एउटा रोगका कारण ज्यान गुमाए । प्रथम विश्वयुद्धले पारेको क्ष तीको पुर्ती गर्न नपाउँदै विश्वले अर्को भ यान क सं कट को सामना गर्नु परेको थियो । अहिलेको कोरोनाको सं क टले त्यतीबेलाको सं कट को याद दिलाएको छ । त्यतीबेला पारेको सं कट ‘फ्लु’ को प्रकोप थियो ।

‘स्पेनिश फ्लु’ नाम दिइएको सो रोगले विश्वभरी नै म हा मारीको रुप लिएको थियो । पश्चिमी मोर्चास्थित सानो र भी डयुक्त सैन्य प्रशिक्षण शिविरबाट सुरु भएको सो म हामा रीले विश्व ढाकेको थियो । खासगरी फ्रान्सको सीमा नजिकै फोहोरबाट सुरु भएको सं क्र मण विश्वभर फैलियो । यति तिब्र रुपमा फैलियो की त्यसको रोकथाम गर्न नै निकै स म स्या भयो ।

विश्वयुद्ध नोभेम्बर १९१८ मा समाप्त भएको थियो । तर युद्ध समाप्त भएसँगै युद्ध मोर्चाबाट फिर्ता भएका सैनिकहरुसँगै यो भाइरस अन्य क्षेत्रमा फैलिको हो । स्पेनिश फ्लुबाट त्यतिबेला पाँच देखि १० करोड मानिसको निधन भएको अनुमान गरिएको छ । यो नै अहिले सम्मको सबैभन्दा ठूलो म हा मा री हो । यस अघि पनि थुप्रै पटक यस्ता म हा मा री भने नभएको होइन । तर यो अन्य फ्लुको तुलनामा ब्यापक थियो । अहिले मानिसको आवागमन तिब्र रुपमा हनुे भएकाले रोग फैलने क्रम पनि निकै तिब्र रुपमा भएको छ ।

त्यतिबेला रेल र पानी जहाज तथा डुंगाबाट यात्रा गर्ने मानिसहरुका माध्यमबाट सं क्रमण एक ठाउँबाट अर्को ठाउँ सर्ने गरेका कारण अलि ढिलो यसको फैलने क्रम थियो । तर पनि स्पेनिश फ्लुको तुलनामा कोरोना सं क्र मि तको मृ त्यु दरमा निकै कमी देखिएको छ । स्पेनिश फ्लु फैलिएको समयमा हवाई यात्राको भर्खरै सुरुवात भएको थियो । त्यसैले कुनै स्थानमा यो फ्लु पुग्न महिनौं समेत लागेको थियो । Source:Tajakhabar

Leave a Reply

Your email address will not be published.

Back to top button