टिकटक स्टार स्मारिकाको सुन्दरता (फोटो फिचर)


नेपाली चर्चित टिकटक स्टार स्मारिक ढकाल र उनका पति विवेक अधिकारीबीच सम्बन्ध विच्छेद भएपछि यो बिषयले राम्रै चर्चा पायो ।झापाको बुधबारे घर भएका स्मारिका र विवेकबीच डिभोर्स भएको कुरा यसअघि नै हल्ला चलिरहेको थियो

तर पछिल्लो समय भने विवेक स्वयंमले टिकटमा लाइभ आएर यसको पुष्टि गरे। उनीहरुबीच समझदारीमा छुट्टिने सहमति भएको विवेकले बताएका छन। टिकटकमा स्मारिका र समारिकाको जुम्ल्याहा जोडी अत्यधिक रुचाइएका जोडी हुन। स्मारिका दिदी र समारिका बहिनी हुन्।

समारिकाले भने बिहे गरेकी छैनन् डिभोर्सको भित्री कारण भने दुबैले खुलाइएका छैनन् । कतिपयले स्मारिकाले टिकटकमा चर्चित भएपछि विवेकलाई छाडेको आरोप लगाईंरहँदा त्यसमा सत्यता नरहेको विवेकले बताएका छन।आफूहरु सहमतिमै छुट्टिएकाले नकरात्मक टिप्पणी नगरिदिन उनले आग्रह गरेका छन।

टिकटकमा स्मारिकाको ६ लाख भन्दा बढी फलोअर्स छन। पछिल्लो समय उनी म्युजिक भिडियो, सर्ट मुभिहरुमा पनि अभिनय गर्दै आएकी छन। स्मारिकाले विवेकसँग १८ बर्षकै उरमा विहे गरेकी थिइन्। उनीहरुका सन्तान भने छैनन् ।स्मारिकाको सामाजिक संजालमा निकै सक्रिय छन् ।

उनले समय समय निकै सुन्दर तस्बिर र भिडियो साझा गरिरहन्छिन् । जहाँ फ्यानहरूको प्रतिक्रियाको बर्षा हुन्छ । अधिकांशले उनको सुन्दरता र अभिनयको तारिफ गरिरहन्छन् ।उनको इन्स्टाबाट लिइएका केहि थप तस्बिरहरू हेराैँ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close