स्कुटी र ट्रक ठोक्किदा श्रीमानको घ’टनास्थलमै मृ’त्यु, श्रीमती र छोरीको अवस्था ग’म्भीर


काठमान्डौ, नेपालगन्जबाट दाङ जादै गरेको भे त ९ प ७८१७ नम्बरको स्कुटी र पुर्व दिशाबाट आईरहेको लु २ ख २३४० नम्बरको ट्रकसंग ठो’क्किदा एक जनाको घ’टनास्थलमा मृ’त्यु भएको छ ।जिल्ला कपिलवस्तुका बिष्णु बेलबासेको घ’टनास्थलमै मृ’त्यु भएको छ भने उनको श्रीमती बिन्दु बेलबासेको अबस्था ग’म्भीर भएको प्रहरीले बताएको छ ।त्यसैगरी उनको छोरी बिपना पनि ग’म्भीर भएको उदा उनीहरु दुवैको उपचार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भइरहेको कुरा ढकेरी प्रहरी चौकी ईन्चार्ज कुमार केसीले जानकारी दिएका छन ।

त्यस्तै गोरखामा ट्रयाक्टर दु’र्घटना हुदा एक जनाको ज्या’न गएको छ भने अन्य दुइ जना घा’इते भएका छन् ।सिरानचोक गाउँपालिका–८ धन्सार स्थित जौवारीबाट चनौटै तर्फ जादै गरेको ग १ त ४६८२ नम्बरका ट्रयाक्टर शुक्रबार राती दु’र्घटना हुदा दाङका २३ वर्षीय यज्ञ बहादुर भण्डारीको उपचारको क्रममा ज्या’न गएको डिएसपी बासुदेव खतिवडाले बताए ।ट्रयाक्टरमा सवारी बारपाक सुलिकोट गाउँपालिका–६ का १९ वर्षीय सुमन अधिकारी र दाङका २९ वर्षीय सुभाष थापामगर घा’इते भएका छन् ।अधिकारी र मकरलाई थप उपचारका लागि नयाँ मे’डिकल कलेज चितवन पठाएको खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

Back to top button