१६ वर्षे विवाहित गर्भवती किशोरीले गरिन देहत्याग


तनहुँ । तनहुँमा भर्खरै एक दृ’दय’वि’दार’क घटना भएको छ । १६ वर्षकी एक किशोरीको उमेर नपुगी विवाह भयो । विवाह भएको केही महिनामै उनले आफ्नै घरमा  देह त्याग गरिन् । अनुसन्धान पछि पत्ता लाग्यो उनको पेटमा दुई महिनाको ग’र्भ थियो । यस्तो हृ’द’य’विदा’रक’ घटनाले अहिले तनहुँमा चर्चा पाएको छ । विवाह गरेको ८ महिनामै उनले आफ्नो ”ज्या”न फा’ल्ने निर्णय किन गरिन् ? त्यसको जवाफ अहिले किशोरीको माइतीले खोजिरहेका छन् ।

किशोरी देउमाया थापा जसले विवाह गरेको ८ महिनामै यस्तो अ’प्रिय निर्णय गरेकी हुन् । उनले विवाह गरेको केही दिनमै उनले आफु त्यो घरमा बस्न सक्दिन म कसरी बस्नु भनेर माइतीमा सुनाएकी थिइन् । तर माइतीले उनको पेटमा ‘ग”र्भ रहेको थाहा पाएपछि विवाह न’तो’ड्ने निर्णय गरे ।

स्थानिय रुक वहादुर गुरुगंले देउमायालाई फकाएर विवाह गरेका थिए । रुक वहादुरसंग विवाह गरेपछि उनका माइतिले त्यो विवाह छुटाउने प्रयास भने नगरेका होइनन् । तर किशोरीको ‘ग’र्भमा बच्चा रहेको थाहा पाएपछि उनीहरुले त्यो निर्णय परिवर्तन गरे । पेटमा ‘ग’र्भ आइसकेपछि अब जस्तो भएपनि रुक वहादुरलाई ज्वाई मान्ने निर्णय लिएका थिए । तर त्यसको केही दिनमै उनीहरुले सोच्नै नसकेको घटना भयो ।

देउमायाका माइती पक्षले आफ्नो छोरीले देह ‘त्याग गरेको नभई उनको ह’ ”त्या भएको दावी गरेका छन् । किशोरीका माइतीले घटनाको छानविनका लागि प्रहरीमा उजुरी दिन जाँदा प्रहरीले जाहेरी पनि लिन मानेन । प्रहरीले जाहेरी समेत लिन नमानेपछि किशोरीका परिवार मिडियाको सहारा लिन आएका हुन् । साउनको १ गते भेट भएर युवकले फकाएर विवाह गरे । उनले आफ्नो घरको ठेगाना पनि ठाँटेका रहेछन् ।

विवाह भइसकेपछि उनका श्रीमानले से’वन गर्दै दिनदिनै ””कु””ट”’पि””’ट’ गर्न थाले । श्रीमानले अति गरेपछि उनी केही दिन अघि माइतमा पनि आएर बसेकी थिइन् । माइतमा आएको बेला श्रीमान लिन आएपछि उनी सबै कुरा विर्सिएर श्रीमानको पछि लागेर फेरी घर गइन् । तर घर गएको एक साता नहुँदै छोरीको निधन भएको खबर सुन्नु परेको उनका काकाले बताए ।

Leave a Reply

Your email address will not be published.

Back to top button