नवविवाहित दम्पती जव मध्यरातमा त्रिसुलिमा कुदे !


विवाह गरेको केही समय नबित्दै नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हा’म’फा’लेका छन् । पारिवारिक वि’वा’दलाई लिएर विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षिय सञ्जु खाती सँगै देहत्याग गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हो’मिएका  हुन् ।

त्रिशुली नदी किनारमै घर भएका उनीहरुले घरको छ’त’बाट एकैपटक हो’मिदा श्रीमती सञ्जुको घटनास्थलमै निधन भएको थियो भने श्रीमान् मौशमलाई घटना लगत्तै घाईते अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

छिमेकीहरुले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हाल घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने ”मृ’तकको पो’ष्टमा’र्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक अवि नारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार जि”वित उ”द्धार गरिएका श्रीमान् मौशमलाई अस्पतालमै प्रहरीकै नियन्त्रण र निगरानीमा उपचारमा राखिएको छ ।

छिमेकी र स्थानीयवासीले बताए अनुसार पारिवारिक ‘वि’वा’दका कारण दुवैले दे’ह’त्यागको प्रयास गरेको भनिए पनि यसको खास कारण भने खुल्न सकेको छैन । तर, यसबारे थप अध्ययन भइरहेको ‘मुद्दा शाखा प्रमुख विष्णु फुँयालले जानकारी दिनुभयो । यी दुवैको ६ महिनाअघि मात्रै विवाह भएको पारिवारिक श्रोतले जनाएको छ । गोरखापत्र अनलाइनमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button