इन्जिनियरिङ कलेजको होस्टेलको खानामा सर्प भेटियो (भिडियोसहित)


काठमाडौं, भारतको आन्द्रा प्रदेशको सोरम्पालेम भन्ने ठाउँमा रहेको आदित्य इन्जिनियरिङ कलेजको होस्टेलको खानामा सर्प भेटिएको छ। उक्त कलेजमा तीन सयभन्दा बढी नेपाली विद्यार्थीहरू पढिरहेका छन्। रोटी बनाइ रहेको हालसालै भेटिएको भिडियोमा प्रशस्त मात्रामा झिं’गा भेटिएको छ। उक्त भिडियो भेटिएको २ दिन हुन नपाउदै दालमा सर्प भेटिएको स्रोतले जानकारी दिएको छ । विद्यार्थीहरूले केही न’खाई रातिको १ बजेसम्म ध’र्नामा बस्दा पनि कलेज प्रशासनले केही क’दम नलिएको खबर सार्वजनिक भएको छ।

विद्यार्थीहरूलाई ध’र्ना नबस्न उल्टै ध’म्की दिएको कुरा बाहिर आएको छ ।उक्त कलेजमा बसिरहेका सबै नेपाली र दक्षिणी भारतीय विद्यार्थीहरूलाई होस्टेलबाट ह’टाउनेबारे त्यस कलेजको प्रबन्धक कृ’ष्णमूर्तिले दिएको ध’म्की बाहिर सार्वजनिक भएको छ। भिडियो यहाँ छ

Leave a Reply

Your email address will not be published.

Back to top button