राज कुन्द्रासंगै पो’र्न फिल्म का’ण्डमा मु’छिएकी हिरोइन गहना वशिष्ठ इन्स्टाग्राममा नि’र्व’स्त्र अवस्थामा लाइभ [भिडियो सहित]


काठमाडौं। पो’र्न फिल्म का’ण्डमा गएको फेब्रुअरीदेखि नै अनुसन्धानकको दा’यरामा रहेकी अभिनेत्री गहना वशिष्ठले फेरि नयाँ का’ण्ड गरेकी छिन् । उनले नि’र्वस्त्र अवस्थामा इन्स्टाग्राममा आफ्नो भिडियो लाइभ स्ट्रि’म गरेकी छिन् ।

गहनाले एक इन्स्टाग्राम से’स’न हो’स्ट गरिन् जहाँ उनी पूर्ण रुपमा न’ग्न थिइन् ।गहना जुन के’स’मा ज’मानतमा जे’ल’बाहिर छिन् त्यही के’स’मा शिल्पा शेट्टीका पति राज कु’न्द्रा जे’ल’मा छन् । उनीहरुले अहिलेसम्म आफूहरुले बनाएको भिडियो पो’र्न नभइ इ’रो’टि’क भएको दा’वी गर्दै आएका छन् ।

गहनाले अब यही दा’वीलाई सही प्रमाणित गर्न यसरी ह’द पार गरेकी हुन् । गहनाले भिडियोको क्या’प्स’न’मा लेखेकी छिन् ‘बिना कपडा लाइभ । म बिना कपडा यो भिडियोमा लाइभ छु तर कसैले यो पो’र्न हो भनिरहेको छैन । तर, जब म कपडा ल’गाउँछु मानिसहरु पो’र्न भन्छन् । पा’खण्डको ह’द ।

यो भिडियो लाइभमा उनलाई बेडमा सु’तिरहेको देख्न सकिन्छ । भिडियोमा उनी पूर्ण रुपमा नि’र्व’स्त्र थिइन् र आफ्नो हातले शरीरको माथिल्लो भाग ढा’केकी थियन् । उनको बाँकी शरीरलाई टाउको र कपालले छेकेको थियो । गहनाले आफूलाई यो अवस्थामा हेरेर कसैले पोर्न वा अ’श्ली’ल भन्न सक्छ भनेर प्रश्न गरेकी छिन् ।

उनले आफूले कपडा ल’गाएर बनेका भिडियोलाई पो’र्न भन्ने तर कुनै कपडा नलगाएको लाइभलाई पो’र्न नभन्नेहरुलाई पा’ख’ण्डी भनेकी छिन् ।भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close