आशा नै म’रेकी अनितालाई माया नै मायाले जितेर निको पारेर छाडे पति बिनोदले


अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ ।अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ ।

कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अ’प्रेसन फे’ल भईसकेपछि निकै नि दु’खद समयबाट गु’ज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखिनैछ खुसि यो मा’नेमा’कि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अभावले गर्दा रोकिएको छ ।

भ’गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो’एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ’शुहरुलाई लुकाउनै सकेका थिएनन् ।पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्र’मिक सुधार देखिएको छ । अस्पतालमा अनिताको राम्रो हेरचाह र स्या’हारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।

बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जु’टाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छु’टिन जो गाह्रो हुन्छ ।

अनिताको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ । उनी अहिले आफ्नै तबरमा उठ्न र बस्नसम्म सक्ने भएकि छिन् ।भगवान् जस्ता श्रिमानले कहिले अनितालाई सगसगै एक्सर्साइज गराउछन् त कहिले हातगोडा मा’लिस गर्दिन्छन् त कहिले विलचेयरमा बाहिरिफेर डु’लाउछन् ।अनितालाई खुसि र स्वास्थ्य राख्न उनि हर ढंगबाट प्रयत्न गर्छन् त्यसैले होला अनिले अनिता आफै उठ्न सक्ने सम्म भएकि छिन् ।भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close