बेनी–जोमसोम सडकमा पहिरोले स्काभेटर सहित चालकलाई पु’र्यो


पोखरा , बेनी–जोमसोम सडकखण्डमा सुक्खा पहिरो जाँदा एउटा स्काभेटर पु’रिएको छ । स्काभेटर पु’रिँदा त्यसका चालक अर्जुन दाहालको नि’धन भएको छ । चालक दाहाल सिन्धुपाल्चोकका हुन् । उनी लामो समयदेखि यही सडक खण्डमा काम गर्दै आइरहेको मुस्ताङका प्रहरी निरीक्षक विनोद सुवेदीले पुष्टि गरे ।घ’टना अपराह्न साढे ४ बजेको हो । सडकखण्डको थासाङ गाउँपालिका ४ घाँ’सामा उक्त निर्माण भइरहेको थियो । सोही सडक निर्माणको क्रममा माथिबाट खसेको सुख्खा पहिरोले स्काभेटर सहित चालकलाई पु’रेको थियो ।

थप जानकारी आइनसकेको र उ’द्धारका लागि प्रहरी घ’टनास्थलतर्फ जाँदै छ । पहिरो ख’सिरहेकोले उ’द्धारमा क’ठिनाइ भएको सुवेदीले जनाए । पहिरो ख’स्दा घा’इते भएका एक जनालाई उपचारका लागि लेते पठाइएको छ। सुख्खा पहिरो जाँदा सो सडक खण्डमा सवारी आ’वागमन ठ’प्प भएको छ।

Leave a Reply

Your email address will not be published.

Back to top button