चिनियाँ दम्पतिलाई सु’टकेसमा राखेर जि’उँदै खोलामा ब’गाइयो

१९ फाल्गुन २०७६, सोमबार एजेन्सीः थाइल्यान्डमा एक जोडी चिनियाँ पतिपत्नीलाई जि’उँदै सुटकेसमा राखेर नदीमा फा’लिएको छ। मंगलवार अपराह्न वा’ङ जु’नको शरीर कालो सु’टकेसमा पिङ नदीमा तै’रिरहेको पाइयो ।प्रहरीका गो’ताखोरहरूले उनकी पत्नी झु बि’ङको शरीर खो’जिरहेका छन् । झुलाई अर्को सु’टकेसमा राखेर नदीमा डु’बाइएको वि’श्वास गरिएको छ । प’ट्टायामा यस जो’डीले अन्य १३ जना चिनियाँ पर्यटकहरूसँग मिलेर तीनवटा भि’ल्ला भा’डामा लिएका थिए । उनी हरू माघ २९ गते त्यहाँ पुगेका थिए ।
स’मूहका अन्य व्यक्तिहरू चीन फ’र्किसकेका छन् ।जुनको शरीर सुटकेसमा खु’म्च्याएर राखिएको थियो । उनको हात र गोडा रातो तारले बाँ’धिएको थियो । मा’झी सु’तोन थापाथानले शरीर फे’ला पारेका हुन् । उनलाई सु’टकेसमा कु’हिएको मा’छा छन् जस्तो लागेको थियो । ‘सु’टकेस खो’ल्न नै गा’ह्रो थियो तर मैले खो’ल्दा मान्छे भेटें अनि त’र्सिएँ,’ उनले भने ।प्रहरीका ले’फ्टिनेन्ट क’र्नेल जि’त्तिपोल पो’लपोनप्रुएस्काले अ’पराधको छा’नबिन गरिँदै गरेको र दुईवटा प’क्राउपूर्जी जा’री गरिएको बताए ।