४ म’हि’ना’मै २० कि’लो ताै’ल घ’टा’ए’प’छि रेखा थापाको नयाँ लुक्स [फाेटाे फिचर]


नेपालि चर्चित नायिका तथा निर्माता रेखा थापा हुन् । उनि सामाजिक संजालमा भने धेरै जसाे सक्रिय रहन्छिन् । यतिबेला उनकाे श’रि’र’काे फि’ट्ने’श’काे चर्चा भइरहेकाे छ। तर मो’टो’प’न भएका मानिसहरुलाई श’रि’र’को तौ’ल घ’टा’उ’न निकै समय लाग्छ ।

कतिपय त ताै’ल घ’टा’उ’ने क्र’म’मा अझ ताै’ल ब’ढ्ने ग’र्छ। यस्तै, अभिनेता लगायत अभिनेत्रीहरु पनि श’रि’र’ला’ई स्लि’म ब’ना’उ’न मि’हे’न’त गरिरहेका हुन्छन् । नेपाली चलचित्र क्षेत्रकी नि’कै च’र्चा क’मा’ए’कि तथा चर्चित अभिनेत्री रेखा थापाले पनि केही महिनादेखी आफ्नो मो’टो श’रि’र स्लि’म ब’ना’उ’न’मा ला’गे’की छिन् ।

उनले खानपिन र व्या’य’म’मा ध्या’न न’दि’दा श’रि’र मो’टो हुँ’दै ग’यो । तर अहिले उनले आफ्नो मो’टो श’रि’र घ’टा’ए’की छिन् । नायिका रेखा थापाले लकडाउन भित्र ४ म’हि’ना’मै आफ्नो २० कि’लो तौ’ल घ’टा’ए’की छिन्। को’रो’ना बेलामा जिम जान जोखिम हुने हुनाले उनले घरमै दैनिक व्यायम ग’र्ने ग’रे’काे उनी बताउछिन् ।

ट्रे’न’र विज्जु पार्कीसँग अ’भ्या’स ग’रे’का तस्बिरहरु पनि केही समयदेखी सामाजिक सञ्जालमा भा’इ’र’ल बनिरहेको छ। उनले सामाजिक सञ्जालमा अभ्यास गरेका तस्बिरहरु शेयर गरिरहेकी छिन् ।हेर्नुहाेस् उनका केहि तस्विरहरूः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close