२ वटा ट्रक ठो’क्किदा चालक र सहचालकको मृ’त्यु, चारवटा गोरु म’रे, २४ वटा घा’इते


विराटनगर , पूृर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ जय चौकमा वि’यर लो’ड गरेर झापाको दमकतर्फ जाँदै गरेको ट्रकले गोरु लो’ड गरेको अर्को ट्रकलाई शनिबार बिहान ठ’क्कर दिँदा ठूलो दु’र्घटना भएको छ ।दु’र्घटनामा वि’यर लो’ड गरेको ट्रकका चालक र सहचालकको मृ’त्यु भएको छ । नवलपरासीबाट गोर्खा स्ट्र’ङ वि’यर लिएर झापाको दमकतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८०९१ नम्बरको ट्रकले सडकमा रो’किराखेको गोरु लो’ड गरिएको ना ८ ख ६७ नम्बरको ट्रकलाई ठ’क्कर दिँदा दु’र्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ।

दु’र्घटनामा परेर ट्रकका चालक चितवन भरतपुर नगरपालिका– ११ का २८ वर्षीय अजय अधिकारीको घ’टनास्थलमै र सहचालक भरतपुर–१ कै ३० वर्षीय अंकित घर्तीमगरको उपचारका क्र’ममा झापाको बी एण्ड सी अस्पतालमा मृ’त्यु उनको भनाइ छ ।डीएसपी गिरीले ठ’क्कर दिने ट्रक ती’व्र गतिमा रहेको र नियन्त्रण गु’माएर दु’र्घटना भएको जानकारी दिए । लामो रु’टमा एक जना मात्रै चालकले कु’दाएको र चालकको नि’द्रा नपुगेका कारण अगाडि रहेको अर्को ट्रक ठि’म्याउन नसक्दा पनि ठो’क्किएको हुन सक्ने उनको भनाइ छ ।रो’केर राखिएको ट्रक सर्लाहीको लालबन्दीबाट २८ वटा गोरु लिएर झापाको घैलाडुब्बा जाँदै थियो ।

दु’र्घटनामा चारवटा गोरु म’रेका छन् । २४ वटा जी’वित भेटिए पनि घा’इते अवस्थामा रहेको डीएसपी गिरीले बताए ।गोरु सर्लाहीको लालबन्दीबाट सबै प्रक्रिया पूरा गर्दै खरिद गरेर ल्याइएको खु’लेको प्रहरीको भनाइ छ । डीएसपी गिरीले सर्लाहीबाट निरजकुमार सिंहले चौपाय खरिद बिक्री केन्द्रबाट पठाएका गोरु झापा दमकका जीवन कार्कीले ल्याएको खुलेको जानकारी दिए । पाँच हजारका दरले एक लाख ४० हजार रुपैयाँमा सबै गोरु खरिद गरेको बिल पनि चालकको साथमै रहेको र तत्काल हेर्दा सबै प्रक्रिया पूरा गरेर गोरु ल्याएको देखिने उनको भनाइ छ ।

उनले गोरु दमकका कार्कीकै जिम्मा लगाएर पठाइसकिएको जानकारी दिए ।गोरु लोड गरिएको ट्रक र त्यसका चालक सर्लाहीको हरिवन नगरपालिका–७ का ३७ वर्षीय हिरणराज वम्जनलाई नियन्त्रणमा लिएर घ’टनाका बारेमा बाँकी अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । चालक वम्जनले ट्रक रो’कर आफू पिसाव गर्न गएका बेला अर्को ट्रकले पछाडिबाट आएर ठ’क्कर दिएको प्रहरीलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button