पथरी -उर्लावारी सडक खण्डमा भ’यानक दु’र्घटना, एक जनाको मृ’त्यु !


पथरी: पथरी -उर्लावारी सडक खण्डमा भएको दु’र्घटनामा परि एक जनाको मृ’त्यु भएको भने एक जना ग’म्भिर घा’इते भएका छन् । शनिवार विहान भएको दु’र्घटनामा चितवनको भरतपुर ११ का २८ वर्षिय अजय अधिकारीको ज्या’न गएको हो ।घ’टना विवरण अनुसार पश्चिम वाट पुर्व आउदै गरेको प्र.न. १–०२–००१–ख ८०९१ को ट्रकले र सोहि दिशा तर्फ आउदै गरेको ना ८ ख ६७ नम्बरको ट्रकलाई ठ’क्कर दिएको हो । सो दु’र्घटनामा ठ’क्कर दिने ट्रकका चालकको मृ’त्यु भएको हो भने सहचालक अंकित जिएन घा’इते भएका छन्।

घा’इतेको विर्तामोड स्थीत बि एण्ड सि अस्पतालमा उपचार भैइरहेको ट्राफिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।मृ’तक चालकको श’ब पो’स्टमार्टमको लागि मंगलबारे अस्पतालमा लगिएको छ ।त्यस्तै बिराटनगर महानगरपालिका १ बुद्दचोकको भित्री सडक खण्डमा मोटरसाईकलको ठ’क्करबाट शनिबार बिहान एकजनाको मृ’त्यु भएको छ । दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को २८ प ६८४७ नम्बरको मोटरसाईकलले पै’दलयात्री ४० बर्षिया रमा पौडेललाई ठ’क्कर दिएको थियो । घा’ईते भएकी उनलाई उपचारको लागी बि’राटनर्सिङ लगिएकोमा डाक्टरले मृ’तक घो’षणा गरेका थिए ।

उता मोरङको लेटाङ नगरपालिका ५ का ७४ को मनिप्रसाद राईको घाँस का’ट्न रुखमा चढने क्रममा ल’डेर मृ’त्यु भएको छ ।घर देखी नजिकै रहेको जङ्गलमा रुखमा चढी घाँस का’ट्ने क्रममा शुक्रबार दिउँसो सख्त घा’ईते भएकोमा स्थानियले फे’ला पारी घर तर्फ ल्याउने क्रममा बाटोमा नै मृ’त्यु भएको प्रहरीले जनाएको छ । यसैबिच पानी तान्ने मोटरबाट क’रेन्ट लागेको शुक्रबार दिउँसो मोरङको सुनवर्सी ७ बरडंगाका ३५ बर्षिया सन्तोष मुखियाको मृ’त्यु भएको छ । आफ्नै घरमा पानी तान्ने मोटरमा नु’हाउने क्रममा अ’चानक क’रेन्ट लागी घा’ईते भएका उनको उपचारको क्रममा रं’गेली अस्पताल साँझ मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button