प्रहरीको कु’टाईबाट हिमाको जिउभरि नि ल डा’म ! प्रहरीलाई का र’बा ही नगरे राष्ट्रपतिको गेटमा नां’ गै बस्छु भन्दै आ’ क्रो शित (हेर्नुस् भिडियो)


बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी हिमा श्रेष्ठमाथि ला’ठी बर्साएका छन् । उनलाई ला’ठी हा’नेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

ला’ठि चार्ज पश्चात उनको शरीरमा निलडा’म समेत बसेको छ । पछिल्ला केही समय यता सामाजिक सञ्जालहरुमा भाइरल हिमा श्रेष्ठ भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर पौडेलले श्रेष्ठलाई ला’ठी हा’नेका हुन् ।

खत्री र माला शाहबीच भएको विवादका क्रममा पौडेलले श्रेष्ठलाई ला’ठी चार्ज गरेको इन्स्पेक्टर पौडेलले आफूले स्वीकारेका छन् । बच्चालाई पिठ्युँमा बोकेकी श्रेष्ठलाई प्रहरीले गाडीबाट धकेलेर पछाडिबाट ला’ठी हा’नेको छ । काखमा बच्चा बोकिरहेकी महिलालाई ला’ठीले पछाडिबाट जोडजोडले हिर्काउँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खेदाइरहे ।

यस घ’टनापछि पि’डित हिमा श्रेष्ठ न्याय पाउँ भनी हा’र गु’हार गर्दै मिडियामा आएकी छिन् । उनले पुरुष प्रहरीले ८ ला’ठी ब’र्साएको भन्दै शरीरको निलडा’म समेत देखाएकी छिन् । आफुमाथि भएको दु’र्व्यवहारप्रति आपत्ति जनाउदै हिमाले आफुमाथि त्यस्तो अ’भद्र व्यवहार गर्ने प्रहरीमाथि कडा भन्दा कडा कारवाहीको माग समेत गरेकी छिन् । प्रहरीलाई कार’बाही नगरे राष्ट्रपतिको गेटमा नां’ गै बस्छु भन्दै आ’क्रोशित बह्येकी छिन् । हेर्नुस् तलको भिडियो :

Leave a Reply

Your email address will not be published.

Back to top button