१३ वर्षकी बालिकालाई चो’रीको आ’रोप लगाउँदै हा’तपा’त गर्नेसँग रेशम बोहोराको चर्का-चर्की खास कुरा यस्तो रहेछ (भिडियो हेर्नुस्)


सुर्खेत । नविना रावत १३ वर्षकी छन् । उनलाई एक स्थानिय महिलाले चो रीको आरोप लगाएपछि ति बालिका विद्यालय पनि जान सकेकी छैनन् । अमृता डाँगी नाम गरेकी महिलाले उनलाई मोवाइल चो रीको आ रोप लगाए पछि उनी विद्यालय पनि जान सकेकी छैन । एक जना आफन्त पर्नेको घरमा मोवाइल लुकाएर चार्चमा राखेको देखेपछि उनले आफ्नो ह रा एको मोवाइल उनले नै लगेको हुनसक्ने भन्दै उनले बालिकालाई चो रीको आ रोप लगाएकी थिइन् ।

उनले मोवाइल देखा भनेर माग्दा बालिकाले सानो मोवाइल र एउटा पर्स मात्र देखाइन् अनि भा गे पछि बालिकाले नै मोवाइल चो रेको हुनसक्ने महिलाको शंका थियो । महिलाले ति बालिकालाई कु ट पि ट गरेपछि वडाध्यक्ष लगायतका मिडियाका मानिस बालिकालाई न्याय दिन पुगेका छन् ।

महिलाले चो रीको आ रोप लगाउँदै कु ट पि ट समेत गरेपछि बालिका ड र र ला जले विद्यालय पनि जान सकेकी छैनन् । उनले ति बालिकाले एक जना आफन्तले छोडेर गएको मोवाइल चार्जमा राखेको बताइन् । उनले आफुले ति महिलाको मोवाइल न चोरे को बताइन् । विद्यालयमा गएर तेरो सरहरुलाई पनि भनिदिन्छु भनेर महिलाले भनेका कारण आफु विद्यालय जान नसकेको बताइन् । ति महिलाले वडाध्यक्षका अगाडी पनि ह प्की द प्की गरेकी छन् । बालिकाले भने आफुलाई लठ्ठीले पनि प्र हार गरेको बताएकी छन् ।

बालिकलाई अमृताले धेरै पटक आफुलाई कु ट पि ट गरेको बताइन् । अरु महिलाका अगाडी पनि अमृताले कु ट पि ट गरेको प्रमाणीत भएको छ । वडाध्यक्षले तपाईलाई बालबालिकालाई कु ट पि ट गर्दा के हुन्छ रु भनेर प्रश्न गर्दा भने ति महिला केही नरम भएकी थिइन् । बालिकाले धेरै झु टो कुरा गरेका कारण आफुले कु ट पि ट गरेको बताइन् ।

अमृताका कारण आफु असुरक्षित भएको र विद्यालय पनि जान सकिन भन्दै राम्रो बातावरण बनाइदिनु भनेर बालिकाले अनुरोध गरेपछि मिडिया त्यहाँ पुगेका थिए । ति बालिकाले वडाध्यक्षको परिवारका सदस्यलाई पनि उनले आफ्नो पी डा सुनाएकी थिइन् । एक जना बृद्ध हजुरवुवाको आश्रयमा बसेकी १३ वर्षीया बालिकाले न्यायको लागि सबैलाई आग्रह गरेपछि स्थानिय पनि जम्मा भएका थिए ।

Leave a Reply

Your email address will not be published.

Back to top button