दुखद खबर: मोटरसाइकल दु’र्घटनामा एउटै को’खबाट ज’न्मिएका दाजुभाइकै मृ’त्यु !


काठमान्डौ , पोखरा महानगरपालिका वडा १४, चा’उथेमा मोटरसाइकल दु’र्घटनामा परी दुई जनाको मृ’त्यु भएको भएको छ ।बुधबार बेलुका पोखरा महानगरपालिका १४ चा’उथेमा भएको दु’र्घटनामा परेर दुई दाजुभाइको मृ’त्यु हो ।मृ’त्यु हुनेमा स्याङ्जा जिल्लाको अ’र्जुनचौपारी गाउँपालिका आ’रुचौर घर भइ हाल चा’उथे बस्ने स’हाेदर दाजुभाइ ईश्वरबहादुर क्षेत्री र मेखबहादुर क्षेत्री हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार साँझ मोटरसाइकलमा स’वार क्षेत्री दाजुभाइलाई वि’परीत दि’शाबाट आउँदै गरेको बसले ठ’क्कर दिइ घा’इते बनाएको थियो ।घा’इतेको उ’पचारार्थ पोखरा स्वास्थ्य वि’ज्ञान प्र’तिष्ठान (क्षेत्रीय अस्पताल) मा लगिएकोमा उपचार क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।पोखराको चा’उथेमा बस र मोटरसाइकल ठो’क्किदा मोटरसाइकलमा स’वार दुईको मृ’त्यु भएको छ ।

ग १ ख ९५९५ नम्बरको बस र वि’परीत दि’शाबाट आउँदै गरेको ग १४ प ५२४ नम्बरको मोटरसाइकल ठो’क्किदा मोटरसाइकलमा स’वार दुईको मृ’त्यु भएको हो । मोटरसाइकल दु’र्घटनामा ज्या’न गु’माएका छेत्रीको परिवारमा रु’वाबासी चलेको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button