स्याङ्जाको भीरकोटमा प्याराग्लाईडिङ दु’र्घटना , घा’इतेको अबस्था ना’जुक ।


स्याङ्जा ,स्याङ्जामा प्याराग्लाईडिङ दु’र्घटनाहुँदा ग’म्भिर घा’ईते भएका फ्रान्सेली नागरिकलाई उपचारका लागि काठमाण्डौं लगिएको छ । फ्रान्सेली नागरिक ३५ बर्षीय सिमोन हेनरी बोरेईली (SIMON HENRI BOREILLE) प्याराग्लाईडिङ अवतरण गर्ने क्रममा दु’र्घटनामा परेका वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिनुभयो ।भीरकोट नगरपालिका वडा नम्वर ५ स्वरेक मैदानबाट आफै प्यारासुट उडाएका सिमोन भीरकोट नगरपालिका वडा नम्वर ६ बयरघारीको बगरमा अवतरण गर्ने क्रममा दु’र्घटनामा परेका हुन् ।

घा’ईते सिमोनलाई फिस्टेल एयरको हेलिकप्टरद्धारा उपचारका लागि काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ । माथिबाट ब’जारिएको कारण उनलाई भि’त्री चो’ट लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।घाईते अवस्थामा ल’डिरहेका सिमोन हेनरी बोरेईली जसको हेल्मेट र खुट्टा स्पष्ट देखिन्छ

Leave a Reply

Your email address will not be published.

Back to top button