कस्तो अचम्म ! बिदेशी चेलिले नेपाली सरकारी स्कुलमा यसरी पढाउदै (हे’र्नुहोस् भिडियो)


नेपालमा कसैको छोरा या छोरिले बिदे’शमा पढ्छ वा अध्ययन गर्छ भन्ने बित्तिकै त्यो बि’द्यार्थी र परिवारकै रवाफ अलग्गै देखिन्छ ।तर नेपालमै नेपाली बिद्यार्थीलाई पढाउन बिदेशबाट नै शि’क्षिका नेपाल आउछन् त्यो पनि एक गाउको सर’कारि बिद्यालयमा र स्वयंसेवक शिक्षर र शिक्षिकाको रुपमा आ’फ्नो काम निर्वाह गर्छन्।

बाग्लुङ बढिगाढ गाउपा’लिका वडा नं ५ पौदिटारि आधारभूत बिद्यालयमा गएको दुई म’हिनादेखि बिदेशि शिक्षिकाहरुले अध्यापन गराइरहेका छन् ।बिदेशि एक संस्थाले पाच बर्षसम्म लगा’तार त्यश बिद्यालयमा निशुल्क शिक्षक शिक्षिकाहरु उपल’ब्ध गराउदै आएको छ ।

बिदेशबाट यसरी आउने शिक्षि’काहरु एकबर्षसम्म पढाउछन् र आफ्नो काम सकि’सकेपछि फेरि उनिहरु आफ्नै देश फर्किन्छन् र फेरि अरु शिक्षक शिक्षिकाहरु नेपाल आउ’दछन् ।यसरी बिदेशि नागरिकहरुले बिद्यालयमा पढा’उदाखेरि बिद्यार्थी र सम्पूर्ण अबि’भावकहरु पनि एकदमै खुसि र उत्साहित हुने गरेका छन् ।

नेपाली भुमिमा आएर बिदेशि नागरि’कले यसरी पढाउनु र स्पष्ट नेपाली भाषा बोल्न जान्नु र नेपाली संस्कृतिलाई अन्तरास्ट्रिय स्तरमा चिर परिचित गराउनु देशकै लागि पनि ए’कदमै सकारात्मक बिषय हो । आजको यश शृङ्खलामा तिनै बिदेशि शिक्षिका ,बिद्यार्थी र अभिभाव’कसग लिइएको अन्तर्बार्ता तपा’इहरु समक्ष पेश गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close