सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तो’ड’फो’ड ग’र्दा’ग’र्दै २१ वर्षीय युवक प’क्रा’उ


काठमाडौं, २७ जेठ-काठमाडौं महानगरपालिका-५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तो’ड’फो’ड ग’रि रहेको अवस्थामा डडेलधुरा सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधबार राति प्रहरीले प’क्रा’उ ग’रे’को छ ।

उक्त बैंकको एटिएम तो’ड’फो’ड ग र्दै ग रेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औ’जा’र सहित प’क्रा’उ ग’रे’को हो । यस सम्बन्धमा प्रहरीले थप अ’नु’स’न्धा’न ग’रि’र’हेको छ ।

यस्तै विभिन्न जिल्लामा लागू ग’रि’ए’को निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उ’ल्लं’घ’न ग’र्ने ३ हजार ६ सय ९५ वटा सवारी साधनलाई प्रहरीले नि’य’न्त्र’ण’मा लिएको छ । तीमध्ये १ हजार ३ सय ६३ वटा गाडी र २ हजार ३ सय ३२ वटा मोटरसाइकल रहेका छन् । नि’य’न्त्र’ण’मा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने ग’रि’ए’को छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय १ जनालाई नि:शुल्क मास्क वितरण ग’रि’ए’को छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५४ हजार ७ सय ३५ जनालाई नि:शुल्क मास्क वितरण ग’रि’ए’को छ ।

कोभिड-१९ रोकथाम तथा नि’य’न्त्र’ण’का लागि स्थानीय प्रशासनद्वारा जारी ग’रि’ए’को निषेधाज्ञा उ’ल्लं’घ’न ग’र्ने ६ सय ४७ जनालाई कोभिड-१९ स’ङ्क’ट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६७ हजार ८ सय रुपैयाँ जरिवाना ग’रि’ए’को छ । सो क्रममा ४ हजार ६ सय ६६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ७५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ९ सय ९३ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सु’र’क्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close