शिवरात्रीका दिनदेखि झापाकी १३ वर्षीय निशा ललितपुरस्थित कोठाबाटै गायव, बैदेशिक रोजगारीमा रहेकी आमा नेपाल फर्किएर खोजिदिन अपिल गर्दै रुँदै मिडियामा (भिडियो)


काठमाडौं, १३ फागुन । केहि दिन अघिदेखि झापाकी १३ वर्षीय निशा ललीतपुरस्थित कोठाबाटै बेप त्ता भएपछि खोजीदिन हारगुहार गर्दै उनकी आमा मिडियामा आएकी छिन् । शिवरात्रिको दिनबाट छोरी कोठाबाटै वे पत्ता भएकी निसाकी आमा रन्जीताले बताइन । वैदेशिक रोजगारीमा रहेका रन्जीता छोरी बे पत्ता भएको पर्सिपल्टै नेपाल फर्किएकी छिन् । उनले निर्मला पन्त का ण्ड दोहोरीन सक्ने भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।

निसाका दाजु निसानका अनुसार शिवरात्रिको दिनदेखि बैनि सम्पर्कविहिन भएकी हुन । भोलीपल्टै प्रहरीमा उ’जुरी गरे पनि अहिलेसम्म कुनै पत्ता नलागेको निसानको भनाई छ ।

साथिहरुसँग पनि धेरै घुलमिल नहुने निसाले बेपत्ता हुनु भन्दा केहि दिन अघिबाट मोवाईल बोकेकी थिइन् । दाजु निसानका अनुसार बैनिसँग यसअघि मोवाईल थिएन । उनिहरु १० महिनादेखि त्यहाँ बस्दै आएका थिए । उनिहरुका बुबा भने विगत ५ वर्षअघिदेखि परिवारको सम्पर्कमा आउन चाहेका छैनन ।

हेरौं यो भिडियो –

Leave a Reply

Your email address will not be published.

Back to top button