बालक रो’एको एउटा भिडियो जसले २ दिनमै साढे ५ करोड सहयोग जुटायो (भिडियोसहित)

काठमाडौं। ‘म अहिले भर्खरै आफैंलाई मा’र्न चाहन्छु’ यी पी’डाबाट गु’ज्रिरहेका ती बालकका शब्द थिए जसलाई स्कुलमा साथीहरुले जि’स्क्याएर है’रान पारेका थिए । ९ वर्षका यी बालककी आमा जब उनलाई स्कुलबाट घर ल्याउनका लागि स्कुल पुगिन्, बालकले आफूलाई स’म्हाल्न सकेनन् र रुन लागे । आमालाई यो कुरा निकै नरमाइलो लाग्यो र उनले छोराको पी’डा मानिसहरु, अभिभावक र शिक्षकसम्म पुगोस् भन्ने हे’तुले छोराको भिडियो बनाइन् । अस्ट्रेलियाकी ती आमाले सामाजिक संजालमा राखेको भिडियो भाइरल भएको छ ।
९ वर्षका यी बालक क्या’देन बे’ल्स पु’ड्कोपनको स’मस्याबाट गु’ज्रिरहेका छन् । उनको उचाइ क’म छ यही कारण उनलाई स्कुलमा निकै प्र’ताडित गरिन्छ । क्वा’देनकी आमा या’राकाले उनको भिडियो सामाजिक संजालमा शेयर गरिन् । भिडियो भायरल भएपछि कैयौं मानिहरु क्वा’देनको स’मर्थनमा आए । यही बीचमा आफैंले पु’ड्कोपनको सा’मना गरेका कमेडियन ब्रा’ड वि’लियम्सले क्वा’देनलाई डि’ज्नील्याण्ड घु’माउने नि’र्णय गरे र गो’फण्डमी अ’भियान सुरु गरे ।ब्राडले भने कुनै पनि बच्चालाई यसरी प्र’ताडित गरिनु हुँदैन ।
ब्रा’डले गो’फण्डमी अ’भियान सुरु गर्दै उनलाई पनि खुसी पाउने ह’क भएको बताएका छन् । ब्रा’डले अनलाई पैसा जम्मा गर्ने अ’भियानमा के’वल १० हजार डलर (साढे ११ लाख रुपैयाँ) जम्मा गर्ने ल’क्ष्य लिएका थिए तर त्यहाँ यति धेरै मानिसहरु स’हयोगका लागि अ’गाडि आए कि यो समाचार तयार पार्दासम्म ४ लाख ६३ हजार ३०७ डलर (५ करोड ३४ लाख रुपैयाँ) जम्मा भइसकेको छ ।