नेपाली गायक दिवेशको अमेरिकन आइडलमा फेरि पनि दिए दमदार प्रस्तुती-हेर्नुहोस् (भिडियो सहित)


पछिल्लो समय अमेरिकन आइडलमा रहेका नेपाली गायक दिवेश पोखरेल ‘अर्थर गन’ को निकै चर्चा छ । अमेरिकन आइडलको १८ औं संस्करणमा उपविजेता बनेका पोखरेल अमेरिकन आइडल को १९ औं संस्करणमा पनि देखिएका छन् । १९ औं संस्करणमा टप ७ सम्म पुगेका उनको प्रस्तुती निकै राम्रो रहेको छ ।

गएको सिजनका १० जनालाई यस बर्ष अमेरिकन आइडलले फेरि मौका दिएको छ । उनले गएको रिमेम्बर मी बोलको गीत जजहरुले धेरै नै रुचाएका छन् । गीतमा जजहरु झुमेको देखिन्छ ।

यो पनि… स्पेनिस ला लिगा : मेस्सीको गोलमा बार्सि`लोनाको जित… गएराति स्पेनिस ला लिगा अन्तर्गत भएको खेल`मा क्याटलान क्लब बार्सि`लोनाले सान`दार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा बार्सि`लोनाले भ्यालेन्सियालाई ३–२ गोलले परा`जित गरेको हो ।

खेलको ५०औं मिनेटमा भ्यालेन्सि`याका गाब्रियल पाउ`लिस्टाले गोल गरी टिमलाई अग्रता दिलाए । त्यस`पछि मेस्सीले गोलगरी टिमलाई बराबरीमा पुर्याए । त्यिस`पछि खेलको ६३औं मिने`टमा एन्टोइन ग्रिजमनले गोल गरे ।

त्यसपछि खेलको ६९औं मिनेटमा लियोनेल मेस्सीले गोल गरी टिम`लाई अग्रता दिलाए । त्यस`पछि खेलको ८३औं मिनेटमा भ्याले`न्सियाका कार्लोस सोले`रले गोल गरे ।

जितसँगै बार्सि`लोनाले ३४ खेलबाट ७४ अंकसहित शीर्ष`स्थानको एट्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि छ । पराजित टिम भ्यालेन्सिया ३६ अंक`सहित १४औं स्थान`मा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close