दाङमा भारतीय कार भित्र ३ बालकको मृ’त्यु हुनुको कारण खुल्यो, बालकका गो’जीमा फेला परे यस्ता बस्तु


काठमाडौं । दाङमा भा’रतीय कारमा भएको घ’टनाको कारण खुलेको छ । भारतीय नम्बर प्लेटको कारमा तीन बालक मृ’त फेला परेका थिए । उनीहरुको मृ’त्युको कारणवारे प्रहरीले प्रा’रम्भिक जानकारी गराएको छ ।

उनीहरु कारमा प’सेपछि हावा कतैवाट न’गएका कारण नि’सासिएर मृ’त्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । बा’लकहरुको गो’जीमा ता’स पनि फेला परेको छ । उनीहरु ता’स खे’ल्न भन्दै कारमा प’सेको र कारको ढो’का ल’क भएका कारण बा’हिर नि’स्कन नपाएको हुनसक्ने प्रहरीले प्रा’रम्भिक अ’नुमान लगाएको छ ।

अनुसन्धानमा सं’लग्न अ’धिकारीहरुले पा’र्किङ गरेर राखिएको भा’रतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको नि’शानको का’रभित्र उनीहरुको नि’स्सासिएरै ज्या’न ग’एको हुनसक्ने बताएका छन् । शनिबार तु’लसीपुर उपमहानगरपालिका–६, स्या’उलीबजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीन बा’लकका श’व फेला परेको थियो ।

वैशाख १६ गते ह’राइरहेका तीन बालकका बारेमा खो’जी गर्न भन्दै उनीहरुका आ’फन्तले प्रहरीलाई जानकारी समेत ग’राएका थिए ।प्रहरीका अनुसार मृ’त भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् ।

सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् ।श’व भेटिएको घटनाको अनुसन्धान प्रहरीको वि’शेष टोलीले गरिरहेको छ । त्यसका लागि नेपालगन्जवाट कु’कुर सहितको अनुसन्धान टो’ली घ’टनास्थल पुगेको थियो । श’व’लाई पो’स्ट’मा’र्ट’म’को लागि अस्पताल पु’र्‍याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close