मास्कजस्तै पेन्ट गरेर अरुलाई झुक्याउन खोज्ने २ युवतीको पासपोर्ट ज’फत


काठमाडौं। कोरोनाभाइरसले पूरै विश्वलाई आफ्नो च’पेटामा लिएको छ । वैज्ञानिक र डाक्टरहरुले संक्रमणबाट बच्नको लागि सबैभन्दा भरपर्दो माध्यम मास्क भएको बताएका छन् । तर, केही मानिसहरुले भने मास्क लगाउन मानिरहेका छैनन् ।

उनीहरुले विभिन्न कारण देखाउँदै मास्क लगाउन अस्वीकार गर्छन् । यस्तै मास्क लगाउन नचाहने एक युवतीले अरुलाई झु’क्याउन अनौठो तरिका अपनाइन् तर आफैं फ’सेकी छिन् ।यी युवतीले आफूले मास्क लगाइनन् बरु जाँच एजेन्सीलाई झु’क्याउनको लागि अनुहारमा मास्कजस्तै देखिने रंगको पेन्ट गरिन् ।

अब यी युवतीको पासपोर्ट ज’फत गरिएको छ । इण्डोनेसियाको बालीमा अनुहारमा मास्कको पेन्ट गर्ने यी युवती र उनकी अर्की एक साथीको समेत पासपोर्ट ज’फत गरिएको छ । कोकोनट्स बालीको एक रिपोर्टअनुसार यी महिलाहरुको नाम जोस पालन लिन र लिया हो ।

कसैले उनीहरुको भिडियो खिचेर सामाजिक संजालमा हा’लिदिएका थिए त्यसपछि यो भिडियो भाइरल भएको थियो । सामाजिक संजालमा भिडियो पोस्ट भएपछि उनीहरुको निकै आ’लोचना भयो । मानिसहरुले उनीहरुलाई गैर जि’म्मेवार र ख’तरनाक भनेका र्थि ।

भिडियो भाइरल भएपछि इण्डोनेसियाको अध्यागमन विभागले उनीहरुको पासपोर्ट ज’फत गरेको छ । लिया रुसी ना’गरिक र जो’स ता’इवानकी नागरिक भएको बताइएको छ । उनीहरुलाई डि’पोर्ट गर्ने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close