साहसिक पत्रकार अजयबाबु सिवाकोटी जसले ठुला काण्डको प’र्दाफास गर्ने आट गरे !

काठमाडौं ,सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद शिलशिलामा बिचौलियासँग ७० करोडको कमिसनका लागि मन्त्री बाँस्कोटाले मोलतोल गरेको भनिएको अडियो सार्वजनिक भएपछि उनले प’दबाट रा’जीनामा दिएका छन्। यो प्रकरणको ब्रे’क हाम्राकुरा डटकमले बिहीबार करिब २ बजे वेबसाइट मार्फत गरेको थियो । मध्यारातामा प्रकाशित समाचार उज्यालो हुदा छ्या’प्छ्याप्ती भैसकेको थियो । झिसमिसे उज्यालो हुदा १ लाख भन्दा बढी शेयर भएको हाम्रकुरा डटकमको त्यो समाचार झन्डै १० लाखले पढी सकेका थिए ।
सामाजिक संजालमा भाइरल भएको उक्त समाचरले बास्कोटाको मात्र ब’दनाम गरेन केपी शर्मा ओली ने’तृत्वको वर्तमान सरकारको समेत आ’लोचना भयो । अन्तत बास्कोटाले मन्त्रिबाट रा’जिनाम दिए ।बाँस्कोटाले ७० करोड कमिसनको डि’ल गरेको अडियो मिडियामा ल्याएर रा’जिनामा गर्न बा’ध्य पार्ने पत्रकार अजयबाबु सिवाकोटीको चौ’तर्फी चर्चा भएको छ ।नयाँ पत्रिकाका संवाददाताले पत्रिकामा ठाउँ नपाएपछि प’दबाटै रा’जीनामा दिएको यस्तो स’नसनी समाचारलाई हाम्रा कुरा डटकममा सिवाकोटीले प्रमुखताका साथ स्थान दिएका थिए ।
सम्पादक सिवाकोटीले यस अघि पनि कृष्णबहादुर महराको समाचार प्रकाशन गरेका थिए ।सभामुखबाट रा’जीनामा गर्न बा’ध्य पारेको समाचार सिवाकोटी पछि अन्य सञ्चारमाध्यमले प्र’काशन गरेका थिए ।तत्कालीन सभामुख कृ’ष्णब’हादुर महरा संसद स’चिवालयकी महिला कर्मचारीको को’ठामा र’क्सी बोकेर गएर यौ’नदुर्व्यवहार गरेको भनिएको भडियो पनि हाम्राकुराले ब्रे’क गरेको थियो ।यो भिडियो प्रसारण भएसँगै महरा आ’लोचित मात्रै भएन सभामुखबाट रा’जीनामा दिएर १०३ दिन जे’ल बसेर अदालतबाट नि’र्दाेष सा’वित भएर यही फागुन ५ गते रि’हा भएका छन । Source:Esidhakura