१९ वर्षिया छोरीभन्दा ४३ वर्षिया आमा जवान देखिएपछि [फोटो फिचर]


एजेन्सी, ७ फागुन । क्यालिफोर्नियाकी ४३ वर्षीया जोलिन डियाजलाई र उनकी १९ वर्षे छोरी मिलानीलाईबीचमा को आमा अनि को छोरी हुन् भन्ने बिषयमा मानिसहरु झुक्किने गएका छन् । उनीहरु दुवै जना सोसल मिडियामा निकै सक्रिय छन् ।

सामाजिक संजालमा यी आमा-छोरी भित्री वस्त्रमा समेत निर्धक्क भएर खुल्छन् र यस्ता कैयौँ तस्विरहरु सेयर गरेका छन् । त्यसैले पनि ४३ वर्षीया जोलिन डियाजलाई सोसल मिडियामा ‘संसारकै हटेस्ट मम’ को संज्ञा दिइएको छ ।

उनको तस्बिरमा लाखौंले उनलाई छोरीभन्दा पनि जवान देखिएको प्रतिक्रिया दिएका छन् । कतिले त आमा–छोरीलाई दिदी–बहिनी जस्तो देखिने गरेको पनि सामाजिक संजालका प्रयोगकर्ताले बताएका छन् ।

उनलाई जवान देखिनुको राज के हो भनेर सोध्दा उनले भनिन् ‘म मेरो छालाको हेरविचार पारम्परिक तरिकाले गर्छु । म दैनिक बिहान र राती सुत्नुअघि मुख धुन्छु, । आँफु निकै व्यवहारिक भएको दाबी गर्ने यि ४३ वर्षे आमाले विगत र भविष्यका लागि खासै चिन्ता नगरेका कारण यो उमेरमा पनि वैँशमा जस्तै सुन्दरी देखिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button