काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन


काठमाडौं- काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा नि’धन भएको छ । पूर्वमन्त्री समेत रहेका उनको न’र्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति नि’धन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरेका छन ।

म’स्तिष्कघा’त भई काठमाडौंको न’र्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृ’त्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । ‘शुक्रबार बिहानदेखि उहाँको मु’टुले समेत काम गर्न छा’डेको थियो । उपचारका सबै प्रयास जा’री राखिएकै अवस्थामा उहाँको ’निधन भएको हो’ न’र्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भने ।

फागुन १४ गते घरमै स्वास्थ्य स’मस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई न’र्भिकमा रे’फर गरेको थियो ।म’स्तिष्कघा’तको स’मस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भे’न्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close