बोल्दाबोल्दै कुवेतमा एक नेपालीको गयो ज्या न !


रसुवा, ७ फागुन । रोजगारीका लागि कुवेत गएका एक नेपालीको नि धन भएको छ । करिव ४ वर्षअघि कुवेत गएका रसुवाका धनकृष्ण तामाङको मंगलबार बेलुका अकस्मात् ज्या न गएको हो ।

उनी इनास्को कम्पनीमा कार्यरत थिए । उनको मंगलबार बेलुका ८।१२ बजे आफू बस्ने ठाउँ मावुल्ला इसारा अचानक मृ त्यु भएको कोठामा सँगै बस्ने साथी अभिशेक सिलवालले जानकारी दिएका छन ।

‘हिजो बेलुका ८ बजे र १२ मिनेट जाँदा अचानक मृ त्यु भएको हो । हाँसेर बोलिरहनु भएको थियो । बोल्दा बोल्दै ढल्नु भएको हो ।’ उनले भने । उनको मृ त्युको आधिकारिक कारण नखुले पनि हृ दय घा त भएको हुनसक्ने अनुमान गरिएको छ ।

घटनाबारे कुवेतस्थित नेपाली राजदूतावासले जानकारी पाइसकेको जनाएको छ । अघिल्लो हप्तामात्रै कुवेतमा ६ जना नेपाली युवाले ज्या न गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published.

Back to top button