ललितपुरको जंगलमा भेट्टियो श्रीमतीको न’ग्न श’ब, सुर्खेतमा श्रीमान् पक्राउ


ललितपुर । ललितपुरको लेले जंगलमा केही दिनअघि सुर्खेतका खगिसरा द’माईको ला’श भेटियो । न’ग्न अवस्थामा उनको श’व फेला पारेपछि ललितपुर प्रहरीले अनुसन्धान सुरु गर्यो ।जंगलमा भेटिएको ला’शबारे प’हिचान गर्न नै प्रहरीलाई केही समय लागेको थियो । सो ला’श खगिसरा द’माईको भएको पुष्टि भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।प्रहरीले श्रीमतीको ला’श फेला पार्दै गर्दा उनका श्रीमान बी’रबहादुर द’माई भने सुर्खेत पुगिसकेका थिए । उनलाई सुर्खेतबाट आज बिहान प्रहरीले पक्रेको छ ।

द’माई दम्पत्ती केही महिनाअघि काम खोज्दै काठमाडौं आएका थिए । उनीहरुले केही समय लेलेको एक कृषि फ’र्ममा काम समेत गरे । त्यसपछि उनीहरुले सो फ’र्ममा काम छा’डेर हिडेका थिए ।पक्राउ अ’भियुक्तलाई ललितपुर ल्याउँदै गरेकोले घ’टनाको सम्पूर्ण विवरण नखुलेको बताउँदै ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनुसन्धानबाट उनको श्रीमानको सं’लग्नताबारे खुल्ने बताए ।

यो पनि पढ्नुहोस

भैँसी चोर्ने दुई स्याङ्जाली पक्राउ

काठमान्डौ ,भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।उनीहरुले ग१ज ५८४१ नंको जिपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदैगर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि मंगलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।भिरकोट नगरपालिका– का तेजबहादुर केसीको दुई वर्षको पाडी र भिरकोट–२ की जमुना केसीको सात वर्षको लैनोभैँसी गोठबाटै हालै चोरी भएको थियो ।

पीडित किसानले गोठबाटै भैँसी हराएको उजुरी दिएपछि प्रहरीले खोजतलास थालेको थियो । यस क्रममा अलि द्वयलाई जिपसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए। चोरी कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालिएको जनाएको छ । चोरी गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने भन्दै सो नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published.

Back to top button